कोशीमा कांग्रेसको सरकार ढलेपछि एमालेको प्रतिक्रिया: सत्ता गठवन्धनको बलमिच्याईँलाई अदालतले बदर गरिदियो

कमल बुढाथोकी काठमाडौं,११ साउन । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएकोप्रति एमालेले संविधानको रक्षा भएको प्रतिक्रिया दिएको छ । सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएकोप्रति एमालेले प्रदेशसभा सदस्य तथा अधिवक्ता लिलाबल्लभ अधिकारीले सर्वोच्च अदालतले सविंधानको […]

सम्बन्धित सामग्री

एमालेको प्रतिक्रिया : व्याख्यात्मक घोषणाको अर्थ रहन्न

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको आजको बैठकबाट अनुमोदित ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता कम्प्याक्टमाथिको व्याख्यात्मक घोषणाको अर्थ नहुने प्रतिक्रिया दिएको छ । बैठकबाट बाहिरिने क्रममा एमालेका नेता खगराज अधिकारीले उक्त व्याख्यालाई सत्ता गठबन्धन कायम राख्ने सन्दर्भमा ल्याइएको टिप्पणी गर्नुभयो । सो प्रस्ताव पारितका […]

सरकारले प्रदेश राजधानी नतोकेर जनता भड्काउने काम गर्‍याे : एमाले - Naya Patrika

एमालेले प्रदेशको अस्थायी राजधानी तोक्ने कार्य नगरी सरकार जनताको भावना भड्काउने खेलमा लागेको आरोप लगाएको छ । सरकारले प्रदेश प्रमुखहरूलाई काठमाडौंमै शपथ गराउने गरी अस्थायी राजधानी नतोक्ने रणनीति अख्तियार गरेलगत्तै एमालेको प्रतिक्रिया आएको हो ।