सर्वदलीय बैठकबारे एमालेको प्रतिक्रिया : सरकारमा कुनै गम्भीरता र जिम्मेवारीपन छैन

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।प्रधानमन्त्री देउवाले संसदको अवरोध खुलाउने र एमसीसी अघि बढाउने लगायतका विषयमा छलफल गर्न आइतबार अपरान्ह चार बजे सर्वदलीय बैठक बोलाएका छन् । तर, नेकपा एमालेले भने सर्वदलीय बैठकका नाममा औपचारिकतामात्रै पुरा गरेकाले उक्त बैठकमा सहभागी हुनुको कुनै अर्थ नभएकाले सहभागी नहुने जनाएको छ ।नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका उपाध्यक्ष सुवास नेम्वाङले औपचारिकतामात्रै पुरा गर्नेगरी बोलाएक

सम्बन्धित सामग्री