१४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दावी गरेको विपक्षी गठबन्धन आफ्नो दावीलाई अस्वीकार गर्ने र संसद् विघटन गर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छ । अहिले कांग्रेस संसदीय दलमा विपक्षी गठबन्धनका सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिरहिएको छ ।