सिंहदरबारमा हस्ताक्षर संकलन गर्दै विपक्षी ५ दलका सांसद

न्युज अफ नेपाल ,काठमाडौं । विघटित प्रतिनिधिसभाका सांसदहरू सिंहदरबारमा भेला भएका छन्। सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले अहिले सांसदहरूको हस्ताक्षर गराइरहेको छ।एक सांसदले आफूहरूले हस्ताक्षर सुरु गरेको र त्यसपछि सर्वोच्च अदालत गएर रिट दायर गर्ने जानकारी दिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरूले अहिले हस्ताक्षर गरिरहेका […]

सम्बन्धित सामग्री

'सरकार गठनका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिसक्यौँ'

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रमेश लेखकले आफूहरूले खाली कागजमा हस्ताक्षर गरेका बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले खाली कागजमा हस्ताक्षर संकलन गरिरहेको बेला इकागजसँग कुरा गर्दै सांसद लेखकले हस्ताक्षर गरिसकेको बताएका हुन् । 'कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि कांग्रेसका सांसदहरूको हस्ताक्षर स...

यी हुन् खाली कागजमा हस्ताक्षर गर्न नमान्ने एमाले सांसद (सूचीसहित)

काठमाडौं, २ फागुन । नेकपा एमालेले सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएको छ । आज एमाले संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरिएको हो । एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले ६ वटा खाली कागजमा हस्ताक्षर संकलन गरिएको खुलाए । हस्ताक्षर संकलन गर्दा ५ जना सांसदले भने अस्वकिार गरेका छन् । खाली कागजमा हस्ताक्षर संकलन गर्न […]

एमाले सांसदहरुको ६ वटा खाली कागजमा हस्ताक्षर संकलन किन ?

काठमाडौं, २ फागुन । नेकपा एमालेले संसदीय दलको बैठकमै हस्ताक्षर संकलन गरेको छ । एमाले स्थायी कमिटी सदस्य समेत रहेका सांसद शेरबहादुर तामाङले हस्ताक्षर संकलन भइरहेको बताए । तामाङका अनुसार ६ वटा खाली कागजमा हस्ताक्षर संकलन अगाडि बढाइएको छ । एमालेले संसदीय दलको बैठकमा उपस्थित हुन ह्वीप जारी गरेको छ । ९७ जना सांसदमध्ये सबैजसो […]

महाभियोगविरुद्ध एमालेको ‘काउन्टर’ तयारी, सांसदकाे हस्ताक्षर संकलन

काठमाडौं : सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि ‘काउन्टर’ दिने गृहकार्य गरिरहेको छ। आइतबारको सचिवालय बैठकले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको एमाले संसदीय दलको बैठक अहिले जारी छ। त्यसले आवश्यक निर्णय लिने तयारी गरिराखेको छ। आवश्यक तयारीको लागि सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको स्थायी कमिटी सदस्य तथा सांसद शेरबहादुर तामाङले बताए। उनले भने, ‘हामीले हस्ताक्षर संकलन गरेर राखेको भए

केही सांसद उपत्यकाबाहिर भएकाले २३ जनाकाे मात्र हस्ताक्षर : खतिवडा

काठमाडाैं। माधवकुमार नेपाल पक्षधर नेकपा एमाले सांसद बिरोध खतिवडाले केही सांसद जिल्लाबाहिर रहेकाले २३ जनाको मात्र हस्ताक्षर संकलन गरिएको बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै सांसद खतिवडाले सर्वोच्च अदालतले सक्कल हस्ताक्षर खोज्ने भएकाले २३ मात्रैमा सीमित भएको बताएका हुन्। उनले भने,`अदालतले सक्कल दस्तखत नै खोज्ने हुँदा बाहिरी जिल्लामा भएका साथीहरुको ओरजिनल हस्ताक्षर जुटाउन सकिएन। अहिले चाहिँ २३ जना पुगेको छ।’

केही सांसद उपत्यकाबाहिर भएकाले २३ जनाकाे मात्र हस्ताक्षर : खतिवडा

काठमाडाैं। माधवकुमार नेपाल पक्षधर नेकपा एमाले सांसद बिरोध खतिवडाले केही सांसद जिल्लाबाहिर रहेकाले २३ जनाको मात्र हस्ताक्षर संकलन गरिएको बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै सांसद खतिवडाले सर्वोच्च अदालतले सक्कल हस्ताक्षर खोज्ने भएकाले २३ मात्रैमा सीमित भएको बताएका हुन्। उनले भने,`अदालतले सक्कल दस्तखत नै खोज्ने हुँदा बाहिरी जिल्लामा भएका साथीहरुको ओरजिनल हस्ताक्षर जुटाउन सकिएन। अहिले चाहिँ २३ जना पुगेको छ।’

सांसदहरुको हस्ताक्षर संकलन संसद भवनमा गरिँदै

काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूह र माओवादी केन्द्रका सांसदहरु संसद भवनमा हस्ताक्षर संकलन गर्दैछन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र एमालेको माधव समूह र माओवादी केन्द्रका सांसदहरु रिटमा हस्ताक्षर गर्न पुगेका हुन्। माधव समूहका केही सांसदहरु कन्ट्याक्ट ट्रेसिङमा परेकाले २७ जना सांसद नपुग्ने संकेत रहेको सांसद रामकुमारी झाँक्रीले बताइन्। १३६ जना सांसद भए बहुमत पुग्ने बताइएको छ।

खनाल–नेपाल पक्षका सांसद राजीनामाको तयारीमा, केहीको हस्ताक्षर संकलन

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत दिने अघिल्लो दिन एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षका सांसदहरुले राजीनामा गर्ने तयारी गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भएका छलफल निष्कर्षमा पुग्न नसकेपछि नेपाल पक्ष राजीनामा गरेर संसदबाट बाहिरिने तयारी गरेको हो । खनाल नेपाल पक्षका कम्तिमा २० जना सांसदले राजीनामा गर्ने तयारी गरेको राजीनामाको तयारीमा रहेका एक प्रत्यक्ष निर्वाचित सांसदले जानकारी दिए । प्रत्यक्ष निर्वाचित २२ सहित नेपाल पक्षमा ३० बढी सांसद रहेको बताइन्छ ।  प्रधानमन्त्री ओ...

ओलीलाई बहुमत जुटाउन महन्थ ठाकुरको हस्ताक्षर अभियान जारी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास मतमा समर्थन जुटाउन सुरु गरेको हस्ताक्षर संकलन मंगलबार पनि जारी छ ।अध्यक्ष ठाकुरले आफ्ना पक्षका प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी सदस्यहरुलाई काठमाडौँ आउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार सोमबार नै सबै नेता तथा सांसद काठमाडौँ आइपुगेका छन् । त्यसमध्ये केहीले हस्ताक्षर गरिसकेका छन् भने केहीले आज गर्दैछन् ।जसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले आफूलाई पार्टीका अध्यक्ष ठाकुरले काठ

संसदीय दलको बैठकअघि सांसदहरूको हस्ताक्षर संकलन गर्दै प्रचण्ड–नेपाल पक्ष

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ । सिंहदरबारमा पार्टी संसदीय दलको बैठक शुरू हुनुअघि हस्ताक्षर संकलनको काम भइरहेको सांसद इन्दु शर्माले लोकान्तरलाई जानकारी दिइन् । प्रतिनिधि सभा पुन:स्थापनापछि नेकपा संसदीय दलको राजनीति निकै पेचिलो बनेको छ । पार्टी संसदीय दलमा आफूहरूको बहुमत रहेको दाबी नेकपाका दुवै पक्षले गर्दै आएका छन् । आज प्रचण्ड-नेपाल पक्षको बैठकमा कति जनाले हस्ताक्षर गर्छन् भन्ने कुरालाई महत्त्वका साथ हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्...