संसद विघटनविरुद्ध भोलि सर्वोच्च जाने विपक्षी गठबन्धनको निर्णय

न्युज अफ नेपाल, काठमाडौँ । विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेपछि विपक्षी दलले अदालत जाने निर्णय गरेको हो । आइतबार सांसदको हस्ताक्षर संकलन गर्न समय लाग्ने भएपछि सोमबार विहानै १० देखि ११ बजेभित्र अदालत जाने निर्णय भएको […]