पहिले र अहिले, कुन हो अयोध्या ?

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको पछिल्लो अभिव्यक्ति अहिले बहस र चर्चाको विषय बनिरहेको छ । सोबारे उत्पन्न मत भिन्नता तथ्ययुक्त हो-होइन ? भनी अनुसन्धान गर्ने हामी सबैको दायित्व हो । यसले हाम्रो मुलुकको ऐतिहासिक एवं धार्मिक क्षेत्रको जग थप मजबुद बनाउँछ । अयोध्याको अहिलेको प्रसंग आफैंमा असान्दर्भिक होइन । यथार्थताको कसीले परीक्षण गर्दा यकिन …

सम्बन्धित सामग्री

अयोध्या जाँदै परराष्ट्रमन्त्री साउद,राममन्दिरमा ५ आभूषण चढाउँदै

रायसिना डायलगमा सहभागी हुन नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री एनपी साउद रामललाको दर्शन गर्न अयोध्या जाँदै छन्।...

अयोध्या : एक आनन्दित यात्रा

अयोध्या धार्मिक पर्यटनको एउटा गज्जब गन्तव्य । पछिल्लो समय निर्मित राम मन्दिरले यसलाई अरु सुशोभित बनाएको छ । भनिन्छ, भारतको उत्तरप्रदेशमा अवस्थित अयोध्या कुनै बखत कौशल राज्यको राजधानी थियो । त्यहाँ सूर्यवंशी राजा (राम)ले राजकाज चलाउँथे । त्यही अयोध्या अहिले प्राचीन विरासत बोकेर जगमगाएको छ । के छ अयोध्यामा ? सर्यु नदीको छेउमा अयोध्या नगर […]

साकेत अर्थात् अयोध्या

साकेतको अर्थ हुन्छ, ईश्वरीय धाम । राम अवतरित क्षेत्र अयोध्या पछिल्लो समय राम मन्दिरको पुनस्र्थापनासँगै संसारभर चर्चाको विषय बनेको छ । सर्वप्रथम अयोध्या सत्ययुगमा मनु महराजले बनाएका हुन् । वाल्मीकि रामायण बालकाण्ड ५÷६ मा यस्तो लेखिएको छ । ‘मनुना मानवेन्द्रेण सा पुरी निर्मिता स्वयं’ भनेर । स्कन्द पुराणमा भनिएको छ ‘श्रीरामधनुषाग्रस्त अयोध्या महापुरी’ अर्थात् रामको […] The post साकेत अर्थात् अयोध्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘जनकपुरधाम–अयोध्या भार यात्रा’ वीरगञ्जबाट अयोध्या प्रस्थान

काठमाडौँ – नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि वीरगञ्जबाट ‘जनकपुरधाम–अयोध्या भार यात्रा’ भारतको अयोध्या प्रस्थान गरेको छ। जानकी मन्दिरका महन्थ रामरोषण दासको नेतृत्वमा एक टोली राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भारसहित अयोध्या प्रस्थान गरेको हो।जनकपुरधामस्थित जानकी मन्दिरबाट बिहीबार सुरु गरिएको यात्रा राति अबेर वीरगञ्ज पुगेको थियो। आज बिहान उक्त टोली वीरगञ्जबाट अयोध्याका लागि प्रस्थान गरेको […]

अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन

गुल्मी – भारतको अयोध्या र गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गाको धार्मिक एवम् ऐतिहासिक सम्बन्धलाई विस्तार गर्न गुल्मीमा सन्त सम्मेलन हुने भएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा आउँदो वैशाख २३ देखि ३१ गतेसम्म श्रीराम महायज्ञ कथा वाचन महोत्सव एवम् विराट सन्त भक्त दर्शन मेलाको आयोजनासहित सम्मेलन गर्न लागिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयाे । रेसुङ्गालाई धार्मिक एवम् पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने उद्देश्यले वैशाखको तेस्राे हप्ता रेसुङ्गाको पोखरी क्षेत्रमा सन्त सम्मेलन...

अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

काठमाडौँ,२२ माघ । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला अयोध्या र एक जनकपुर लगिएको थियो । गण्डकी प्रदेश सरकारले मधेस र मधेस प्रदेशले सङ्घीय सरकारमार्फत भारत सरकारलाई उपलब्ध गराएको शिला निकालिएको ठाउँमा […]

अयोध्या पुग्यो कालीगण्डकीको देवशिला

नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला बुधबार राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुर्याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला लगिएको हो । आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले औपचारिकरुपमा देवशिला बुझ्नेछ ।

कालिगण्डकीको शालीग्राम अयोध्या लगिने

विश्वमै दुर्लभ शालीग्राम पाइने एकमात्र नदी कालिगण्डकी नदीको शिला हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्या लैजाने भएको छ । भारतको अयोध्यामा लैजाने कालिगण्डकीको शिलालाई पूजाआजासहित हस्तान्तरण गरिएको छ । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालिगण्डीको शिलालाई हिन्दूहरूको धार्मिकस्थल अयोध्यामा मूर्तिका रूपमा राख्न लागिएको हो । अयोध्यामा निर्माणाधीन राम मन्दिरमा भगवान रामको बाल अवतारको मुख्य […]

अयोध्या बनाउँदा कोरोना नियन्त्रण हुन्छ र?: उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कोभिड महामारीलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। अक्सिन नपाएर अस्पताल बाहिर छट्पटाइरहेको बताउँदै सरकारको ध्यान अयोध्यातिर गएकोमा असन्तुष्टि दिए। उनले भने, ‘सरकारको ध्यान कोरोना नियन्त्रणमा छैन, चितवनमा अयोध्या बनाउने तिर छ। यसरी कोरोना नियन्त्रण यसरी हुन्छ र?’

बुद्ध एयरले अयोध्या उडान गर्ने

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले जनकपुर–भारतको अयोध्यामा उडान भर्ने तयारी गरेको । बुद्धले अयोध्यामा उडान भर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र नागरिक उड्डयन प्राधिकरणसँग अनुमति माग गरेसँगै उडान भर्ने तयारी गरेको हो ।उडान सुरु भएसँगै धार्मिक महत्व बोकेको जनकपुर र अयोध्या क्षेत्रले दुई देशको धार्मिक पर्यटक बढेर जाने विश्वास कम्पनीले […]