अयोध्या : एक आनन्दित यात्रा

अयोध्या धार्मिक पर्यटनको एउटा गज्जब गन्तव्य । पछिल्लो समय निर्मित राम मन्दिरले यसलाई अरु सुशोभित बनाएको छ । भनिन्छ, भारतको उत्तरप्रदेशमा अवस्थित अयोध्या कुनै बखत कौशल राज्यको राजधानी थियो । त्यहाँ सूर्यवंशी राजा (राम)ले राजकाज चलाउँथे । त्यही अयोध्या अहिले प्राचीन विरासत बोकेर जगमगाएको छ । के छ अयोध्यामा ? सर्यु नदीको छेउमा अयोध्या नगर […]

सम्बन्धित सामग्री

धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालगन्ज-अयोध्या साइकल यात्रा

नेपाल र भारतबिच धार्मिक पर्यटन प्रवर्द्धन गर्दै बढी भन्दा बढी भारतीय धार्मिक पर्यटक नेपालगन्ज भित्र्याउने उद्देश्यका साथ नेपालगन्ज साइक्लिङ्ग क्लबले नेपालगन्ज–अयोध्या साइकल यात्राको आयोजना गरेको छ ।

बाँकेका अर्जुन, जो २०० किलोमिटर पैदल यात्रा गरेर अयोध्या पुगे

प्राण प्रतिष्ठाका लागि नेपालको बाँके जिल्लाका अर्जुन प्रजापति २०० किलोमिटरको पैदल यात्रा गरेर अयोध्या पुगेका छन्।

बाँकेका अर्जुन, जो २०० किलोमिटर पैदल यात्रा गरेर अयोध्या पुगे

प्राण प्रतिष्ठाका लागि नेपालको बाँके जिल्लाका अर्जुन प्रजापति २०० किलोमिटरको पैदल यात्रा गरेर अयोध्या पुगेका छन्।

‘जनकपुरधाम–अयोध्या भार यात्रा’ वीरगञ्जबाट अयोध्या प्रस्थान

काठमाडौँ – नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि वीरगञ्जबाट ‘जनकपुरधाम–अयोध्या भार यात्रा’ भारतको अयोध्या प्रस्थान गरेको छ। जानकी मन्दिरका महन्थ रामरोषण दासको नेतृत्वमा एक टोली राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भारसहित अयोध्या प्रस्थान गरेको हो।जनकपुरधामस्थित जानकी मन्दिरबाट बिहीबार सुरु गरिएको यात्रा राति अबेर वीरगञ्ज पुगेको थियो। आज बिहान उक्त टोली वीरगञ्जबाट अयोध्याका लागि प्रस्थान गरेको […]

देउता बन्न हिँडेको पत्थरसँग यात्रा

जनकपुरधाम र अयोध्याबीचको सांस्कृतिक सम्बन्धलाई कालीगण्डकीसम्म विस्तार गर्ने सेतु बनेको छ देवशिला। रामसीताको विवाहले जोडिएको जनकपुरधाम-अयोध्या सम्बन्धलाई कालीगण्डकीको देवशिलाले देशभर विस्तार गरिदिएको छ।...

‘सीताको माइती जनकपुरधाम आउँदा निकै गौरवान्वित महसुस भयो’

भारतको दिल्लीबाट अयोध्या  हुँदै नेपालको जनकपुरधाम धार्मिक यात्रामा आएका पर्यटकहरु खुसी भएका छन् । बिहीबार १८ दिने धार्मिक पर्यटकीय रेलको यात्रा गरी जनकपुरधाम आइपुगेका उनीहरुले माता सीताको माइती आउँदा निकै गौरवान्वित महसुस भएको प्रतिक्रिया दिए ।उनीहरुले धार्मिक पर्यटकीय यात्राले नेपाल भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए । भ्रमणमा आएका अशोक सिन्डेले भारतदेखि नेपालको धार्मिक स्थलको यात्रा गर्न पाउँदा आनन्द मिलेको बताए । धार्मिक यात्राले आफ्नो बेग्लै पहिचान र महत्व भएको बताउँदै उनले नेपा

भगवान् रामको नाम भजाएर अरविन्द केजरीवाल के हासिल गर्न खोज्दैछन् ?

भारतको आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले दुईदिने अयोध्या यात्राका क्रममा मंगलवार हनुमानगढी र राम ललाको दर्शन गरे । बुधवारदेखि दिल्लीका वृद्धवृद्धाले सित्तैमा अयोध्या यात्रा गर्न पाउने घोषणा पनि उनले गरे ।  उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केजरीवाललाई यस विषयमा आलोचना गरेका छन् ।  उनले भने, ‘केजरीवाल पहिले भगवान् रामलाई गाली गर्थे । तर अब राम विना डुंगा पार नहुने देखेपछि उनी अयोध्यामा राम जन्मभूमिको दर्शनका लागि आएका छन् ।’ अयोध्या जानु केजरीवालको राजनीतिक विवशता हो ...

रामायण सर्किटका लागि साइकल यात्रा

जनकपुरधाम : रामायणकालीन रामायण सर्किटको माध्यमबाट नेपाल र भारतलाई जाेड्न माग गर्दै एक युवकले साइकल यात्रा प्रारम्भ गरेका छन्। जनकपुरधामका ३० वर्षीय युवक रञ्जित साहले रामायणकालीन रामायण सर्किटको स्थापनाको माग गर्दै जनकपुरधामबाट भारतको अयोध्या सम्मको यात्रा प्रारम्भ गरेका हुन्। जनकपुरधामबाट साइकल यात्राको प्रारम्भ गर...