निषेध अवधिमा प्रचारप्रसार गरिए कारबाही

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरू भएकाले सो अवधिमा प्रचारप्रसार गरिए कानुनबमोजिम कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ।...

सम्बन्धित सामग्री

उपनिर्वाचनका लागि भोलि राति १२ बजदेखि प्रचारप्रसार गर्न नपाइने

काठमाडौं, ६ बैशाख । बैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि भोलि(बिहीबार) रातिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ। निर्वाचन आयोगका अनुसार बैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइने त्यसपछिको अवधिमा प्रचारप्रसार गर्न नपाइने भएको हो। चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले उल्लेख गरेको छ। बैशाख १० गते चितवन-२, बारा-२ […]

चुनाव प्रचारप्रसार गर्न अब ४ दिन बाँकी

काठमाडौं, कात्तिक २८ । अब राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न चार दिन मात्र बाँकी रहेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावका लागि प्रचारप्रसार गर्न चार दिनमात्रै बाँकी रहेको हो। .निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आम सभा, कोण सभा, […]

निर्वाचन प्रचारप्रसार अब पाँच दिन बाँकी

मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ। आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ।...

निर्वाचन प्रचारप्रसार अब पाँच दिन बाँकी

काठमाडौं :  मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ।निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ।मंसिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन

आजदेखि चुनावी प्रचारप्रसार गर्न पाइने

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेश सभाको निर्वाचनका लागि बिहीबारदेखि प्रचारप्रसार गर्न सकिने भएको छ । निर्वाचनका लागि १७ दिन बाँकी रहँदा निर्वाचन आयोगले बिहीबारदेखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न सकिने जनाएको हो।निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ ले राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संघ–संगठनलगायतले प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ। दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा

कांग्रेसको प्रचारप्रसार उपसमिति गठन

काठमाडौँ – प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन लक्षित जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमिति गठन गरेको छ। कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ५० जना सदस्यहरु उक्त समितिमा मनोनीत गरेको हो। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार समितिका संयोजक एवं पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस केन्द्रीय […]

कांग्रेसको मधेश प्रदेश प्रचारप्रसार प्रमुख गुप्ताले दिए राजीनामा

रौतहट : नेपाली कांग्रेस मधेश प्रदेशका प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले राजीनामा दिएका छ्न्।लामो समयदेखि कांग्रेसबाट राजनीति गर्दै आएका गुप्ता हाल मधेश प्रदेशका प्रचारप्रसार प्रमुखको पद समाल्दै आएका थिए। उनले आइतबार राजीनामा दिएका हुन्।गुप्ताले एक प्रेस विज्ञप्तिमार्फत राजीनामा दिएका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपांगता भएको व्यक्तिलाई अवसर नदिएको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख गुप्ताले दिए राजीनामा गुनासो गुप्ताले गरेका छन्।

काँग्रेसले टोलसम्म प्रचारप्रसार समिति गठन गर्ने

सत्तारुढ दल नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका लागि समिति गठन गर्ने भएको छ । निर्वाचनमा वडा तथा टोल तहसम्म प्रचारप्रसार गर्न समिति गठन गर्ने भएको हो ।स्थानीय तह निर्वाचन नजिकिएसँगै बसेको केन्द्रीय प्रचारप्रसार समितिको मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले काँग्रेसले प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र, पालिका, वडा र टोलसम्म समिति बनाएर अघि बढ्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले प्रचारप्रसार समितिअन्तर्गत पत्रकारहरूको संयोजकत्व

कांग्रेस महाधिवेशन : यस्तो छ प्रचारप्रसार र चहलपहल (तस्बिरहरु)

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि उम्मेदवारी दिएकाहरुले आइतबार आफ्नो प्रचारप्रसार गरिरहेका छन्। यस्तै उम्मेदवारी फिर्ता लिने क्रम पनि चलिरहेको छ। जारी महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ। देशभरबाट आएका महाधिवेशन  प्रतिनिधिहरुले नयाँ नेतृत्वका लागि सोमबार मतदान गर्नेछन्। महाधिवेशनस्थलमा प्रतिनिधिहरुले आफ्ना नेताहरुको प्रचारप्रसार विभिन्न झाँकीसहित गरिरहेका छन्। काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी मार्ग […]

क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार गर्नेलाई कारबाही हुन्छ - राष्ट्र बैंक

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले नेपालमा डिजिटल मुद्रा क्रिप्टोकरेन्सी अवैध रहेको भन्दै यसको कारोबार र प्रचारप्रसार नगर्न सचेत गराएको छ ।आज बिहीवार एक विज्ञप्ति निकालेर राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार नगर्न/नगराउन चेतावनी दिएको छ ।क्रिप्टोकरेन्सीको कारोबार गर्ने,  प्रचारप्रसार गर्ने र प्रोत्साहन गर्ने/गराउने समेत गरेको पाइएको र यस्ता कार्यबाट सर्वसाधारण ठगिएको भन्दै राष्ट्र बैंकले यस्ता गतिविधि गर्नेलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।  यस्ताे छ विज्ञप्ति–