काठमाडौं, कात्तिक २८ । अब राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न चार दिन मात्र बाँकी रहेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावका लागि प्रचारप्रसार गर्न चार दिनमात्रै बाँकी रहेको हो। .निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आम सभा, कोण सभा, […]