सत्तारुढ दल नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका लागि समिति गठन गर्ने भएको छ । निर्वाचनमा वडा तथा टोल तहसम्म प्रचारप्रसार गर्न समिति गठन गर्ने भएको हो ।स्थानीय तह निर्वाचन नजिकिएसँगै बसेको केन्द्रीय प्रचारप्रसार समितिको मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले काँग्रेसले प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र, पालिका, वडा र टोलसम्म समिति बनाएर अघि बढ्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले प्रचारप्रसार समितिअन्तर्गत पत्रकारहरूको संयोजकत्व