रौतहट : नेपाली कांग्रेस मधेश प्रदेशका प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले राजीनामा दिएका छ्न्।लामो समयदेखि कांग्रेसबाट राजनीति गर्दै आएका गुप्ता हाल मधेश प्रदेशका प्रचारप्रसार प्रमुखको पद समाल्दै आएका थिए। उनले आइतबार राजीनामा दिएका हुन्।गुप्ताले एक प्रेस विज्ञप्तिमार्फत राजीनामा दिएका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपांगता भएको व्यक्तिलाई अवसर नदिएको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख गुप्ताले दिए राजीनामा गुनासो गुप्ताले गरेका छन्।