काठमाडौं, मंसिर २१ । नेपालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । सो नानो भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो । नयाँ प्रक्षेपणको तयारीमा रहेका ‘वान यू’ एक किलोग्राम र ‘थ्री यू’ करिब तीन किलोग्राम वजनका […]
पालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । सो नानो भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो ।नयाँ प्रक्षेपणको तयारीमा रहेका ‘वान यू’ एक किलोग्राम र ‘थ्री यू’ करिब तीन किलोग्राम वजनका छन् । तिनको नाम डाँफे र मुनाल राखिएको हो ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का प्रवक्ता डा। रवीन्द्रप्रसाद ढकालका अनुसार डाँफे र मुनाल दुईरतीन महिनाक
पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गरेका छन् ।सो अवसरमा बुढाले संघीय तथा प्रदेश सरकारले ल्याएको सहकारीसम्बन्धी नीति, विनियम र नियमावली अनुसार सहकारी चल्नुपर्ने र सरकारले पनि सहकारी सञ्चालनमा सहज बनाउनुपर्नेमा […]
६ जेठ, दाङ । कलाकार तथा फिल्म निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका घिमिरे दाङको घोराही उपमहानगरपालिका-४ को वडाध्यक्षमा विजयी भएका हुन् । घिमिरेले १ हजार ५२५ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायण जीएमले १ हजार ४३३ मत प्राप्त गरे । पछिल्लो केही वर्ष उनी गृह जिल्ला […]
काठमाडौंः निर्माता तथा निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन्। दाङको घोराही उपमहानगरपालिकाको वडा नं. ४ मा एमालेबाट उम्मेदवारी दिएका घिमिरे वडाध्यक्षमा निर्वाचित भएका हुन्।पछिल्लो समय फिल्म क्षेत्रबाट टाढा रहेका घिमिरे सामाजिक तथा राजनीतिक काममा सक्रिय छन्। वडाध्यक्षमा निर्वाचित भएपछि घिमिरेले सामाजिक सञ्जाल मार्फत आफ्ना मतदातालाई धन्यवाद दिँदै आफ्नो वडालाई देशकै नमुना वडा बनाउने घोषणा पनि गरेका छन्। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कला क्षेत्रबाट पनि धेरै कलाकारले
न्युज अफ नेपाल, काठमाडौं । मुनाल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उत्तमबहादुर केसीको सभापतित्वमा उक्त साधारण सभामा सम्पन्न भएको हो । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा बागमती प्रदेशका सहकारी विभागका रजिष्ट्रार नारायण ज्ञवाली, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङलगायतले […]
रेडियो नेपालको कोठा नम्बर– ६ । नारायण गोपाल, नातिकाजी, मधु क्षत्री, वासुदेव मुनाल लगायत संगीतकर्मी भेला भएको दिन । मुनाललाई कसैले भन्यो, ‘ट्रयाजिक होइन, रोमान्टिक गीत गाउनुस् ।’ नातिकाजीले थपे, ‘हो, आज स्टुडियो पनि खाली छ ।’ मुनाल जोसिए । तत्काल गीत लेख्न थालिगए ।