पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गरेका छन् ।सो अवसरमा बुढाले संघीय तथा प्रदेश सरकारले ल्याएको सहकारीसम्बन्धी नीति, विनियम र नियमावली अनुसार सहकारी चल्नुपर्ने र सरकारले पनि सहकारी सञ्चालनमा सहज बनाउनुपर्नेमा […]