डाँफे र मुनाल प्रक्षेपणको तयारी

पालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । सो नानो भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो ।नयाँ प्रक्षेपणको तयारीमा रहेका ‘वान यू’ एक किलोग्राम र ‘थ्री यू’ करिब तीन किलोग्राम वजनका छन् । तिनको नाम डाँफे र मुनाल राखिएको हो ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का प्रवक्ता डा। रवीन्द्रप्रसाद ढकालका अनुसार डाँफे र मुनाल दुईरतीन महिनाक

सम्बन्धित सामग्री

भारतबाट अन्तरिक्ष यात्रा गर्दै नेपाली ‘मुनाल’

सरकारी विद्यालयका विद्यार्थीले अवसर मात्र पाउनुपर्छ, गरेर देखाउन सक्ने ल्याकत राख्छन् भन्ने मुनाल स्याटेलाइटको निर्माणले प्रमाणित गरेको छ।...

डाँफे र मुनाल प्रक्षेपणको तयारी

काठमाडौं, मंसिर २१ । नेपालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । सो नानो भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो । नयाँ प्रक्षेपणको तयारीमा रहेका ‘वान यू’ एक किलोग्राम र ‘थ्री यू’ करिब तीन किलोग्राम वजनका […]

मुनाल सहकारीको चौधौं वार्षिक साधारण सभा

पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गरेका छन् ।सो अवसरमा बुढाले संघीय तथा प्रदेश सरकारले ल्याएको सहकारीसम्बन्धी नीति, विनियम र नियमावली अनुसार सहकारी चल्नुपर्ने र सरकारले पनि सहकारी सञ्चालनमा सहज बनाउनुपर्नेमा […]

घोराही उपमहानगरपालिका-४ को वडाध्यक्षमा कलाकार मुनाल घिमिरे निर्वाचित

६ जेठ, दाङ । कलाकार तथा फिल्म निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका घिमिरे दाङको घोराही उपमहानगरपालिका-४ को वडाध्यक्षमा विजयी भएका हुन् । घिमिरेले १ हजार ५२५ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायण जीएमले १ हजार ४३३ मत प्राप्त गरे । पछिल्लो केही वर्ष उनी गृह जिल्ला […]

निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा विजयी

काठमाडौंः निर्माता तथा निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन्। दाङको घोराही उपमहानगरपालिकाको वडा नं. ४ मा एमालेबाट उम्मेदवारी दिएका घिमिरे वडाध्यक्षमा निर्वाचित भएका हुन्।पछिल्लो समय फिल्म क्षेत्रबाट टाढा रहेका घिमिरे सामाजिक तथा राजनीतिक काममा सक्रिय छन्। वडाध्यक्षमा निर्वाचित भएपछि घिमिरेले सामाजिक सञ्जाल मार्फत आफ्ना मतदातालाई धन्यवाद दिँदै आफ्नो वडालाई देशकै नमुना वडा बनाउने घोषणा पनि गरेका छन्। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कला क्षेत्रबाट पनि धेरै कलाकारले

‘बि’ डिभिजनः ‘ए’ डिभिजनमा मुनाल

मुनाल मनोरञ्जन तथा गोपीनाथ पुस्ताकालय जिल्ला स्तरीय ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी भएको छ।...

‘बि’ डिभिजनः मुनालको सुरुवाती विजयी यात्रा

मुनाल मनोरञ्जन तथा गोपीनाथ पुस्ताकालयले जिल्ला स्तरीय ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ।...

मुनाल साकोसको सभा

मुनाल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

मुनाल सहकारीले तारकेश्वरमा व्यावसायिक भवन बनाउने

न्युज अफ नेपाल, काठमाडौं । मुनाल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उत्तमबहादुर केसीको सभापतित्वमा उक्त साधारण सभामा सम्पन्न भएको हो । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा बागमती प्रदेशका सहकारी विभागका रजिष्ट्रार नारायण ज्ञवाली, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङलगायतले […]

बालबालिकाका प्रिय मुनाल

रेडियो नेपालको कोठा नम्बर– ६ । नारायण गोपाल, नातिकाजी, मधु क्षत्री, वासुदेव मुनाल लगायत संगीतकर्मी भेला भएको दिन । मुनाललाई कसैले भन्यो, ‘ट्रयाजिक होइन, रोमान्टिक गीत गाउनुस् ।’ नातिकाजीले थपे, ‘हो, आज स्टुडियो पनि खाली छ ।’ मुनाल जोसिए । तत्काल गीत लेख्न थालिगए ।