नायक प्रदीप खड्काले लमही पुगेर सार्वजनिक गरे टीभीएस एनटर्क आरटीएफआई बीएस६ स्कुटर

लमही । टीभीएस एनटर्क आरटीएफआई बीएस६ स्कुटर दाङको लमहीमा सार्वजनिक भएको छ ।लमही मोटर्सले आज एक कार्यक्रमको आयोजना गरी कलाकार तथा जगदम्बा मोटर्सका ब्राण्ड एम्बेसडर प्रदीप खड्का, जगदम्बा मोटर्सका मार्केटिङ प्रमुख विक्रम पौडेल, लमही मोटर्सका प्रमुख सुदीप पाण्डेद्वारा सार्वजनिक गरिएको हो ।टीभीएस एनटर्क अहिले नेपाली बजारमा निकै लोकप्रिय हुँदै आएको स्कुटर हो । नयाँ बीएस ६ तथा त्यसमा भएको एफआई सिस्टमले यस १२५ सीसीको स्कुटर लागि थप पावरफुल र उत्कृष्ट माइलेज दिने कम्पनीका प्रतिनिधिले जानकारी गराए ।दाङ जिल

सम्बन्धित सामग्री

मरिन ब्लू रंगको टीभीएस एनटर्क १२५ रेस एडिसन पोखरामा सार्वजनिक

काठमाडौं । टीभीएस स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लू रंगमा सार्वजनिक गरेको छ । यो रोमाञ्चक नयाँ रंग युवावर्गले मनपराएका कारण विद्यमान रेस संस्करणको रातो र पहेंलो रंगसँगै राखिने कम्पनीले बताएको छ । टीभीएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरिन ब्लू कलरमा समावेश […]

टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रङमा

काठमाडौं । टीभीएस मोटर्सले टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रङमा बुधवार सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले यो स्मार्ट स्कूटरमा आरटी– एफआई समावेश गरिएकाले ग्राहकको रोजाइमा पर्ने बताए । कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले यो उत्पादनले युवावर्गका लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपाली स्कूटर उपभोक्ताको अपेक्षालाई फेरि पूरा गरेको बताए । मरीन ब्लू कलरमा उपलब्ध नयाँ टीभीएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा २ लाख ९९ हजार ९०० रुपैयाँ मूल्य कायम गरिएको कम्पनीको भनाइ छ ।

टीभीएस एनटर्क-१२५ रेस एक्सपी सार्वजनिक

काठमाडौं, ३ कार्तिक । जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क-१२५ रेस एक्सपी सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा हिजो (बुधबार) टीभीएसका ब्रान्ड एम्बेसडर नायिका स्वस्तिमा खड्का र नायक प्रदीप खड्काद्वारा नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको हो । जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । लन्च […]

टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक

काठमाडौं । नेपालका लागि टीभीएस मोटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ । २ कात्तिकमा काठमाडौंको भृकुटीमण्डपमा टीभीएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरेका थिए । जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारले कार्यक्रमको उद्घाटन गरेका […]

टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा

काठमाडाैं । टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा भित्रिएको छ । टीभीएस मोटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आज काठमाण्डौंमा टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको हो । टीभीएसका ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काले यस मोडलको बजार प्रवेश गर्नुभएको हो । जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल र […]

पोखरामा टीभीएसले सार्वजनिक गर्‍‍यो एनटर्क १२५ रेस ‘एक्सपी’

काठमाडौं । १२५ सीसी सेगमेन्टको स्कुटर टीभीएस एनटर्क १२५ रेस ‘एक्सपी’ पोखरामा पनि उपलब्ध हुने भएको छ । सर्वसाधारणले पोखरास्थित बतास ब्रदर्स प्रालिबाट स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो नयाँ मोडलमा टीभीएस स्मार्ट एनटर्क टीएम कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जनाएको छ । यसमा मोड […]

टीभीएस बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क आरटीएफआई पोखरामा सार्वजनिक

विश्वमा टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आज बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क १२५रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई पोखरामा सार्वजनिक गरेको छ । बतास ब्रदर्स प्राइभेट लिमिटेडको शोरूममा स्कुटर सार्वजनिक भएको हो । टीभीएस नेपालका ब्रान्ड एम्बेसेडर कलाकारद्वय प्रदीप खड्का र स्वस्तिमा खड्का शोरूममा पुगेका थिए । आरटीएफआई टेक्नोलोजी विशेष रूपमा सबै […]

टीभीएस बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क आरटीएफआई पोखरामा सार्वजनिक

पोखरा । विश्वमा टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आज बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क १२५रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई पोखरामा सार्वजनिक गरेको छ ।बतास ब्रदर्स प्राइभेट लिमिटेडको शोरूममा स्कुटर सार्वजनिक भएको हो । टीभीएस नेपालका ब्रान्ड एम्बेसेडर कलाकारद्वय प्रदीप खड्का र स्वस्तिमा खड्का शोरूममा पुगेका थिए । आरटीएफआई टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिङ सर्तहरूमा एक रमाइलो रेसिङ अनुभवहरूको सुनिश्चित गर्नका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।बतास ब्रदर्सका

टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण अब नेपाली बजारमा

‘भ्यालेन्टाइन डे’ को अवसर पारेर टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ । उक्त संस्करण टीभीएस मोटर कम्पनीको मार्भल्ल अभेन्जर्सबाट प्रेरित छ ।कम्पनीले टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करणका लागि डिन्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेको हो । उक्त स्कुटर आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कुटर हो ।सुपर […]