टीभीएस एनटर्क तीन भेरियन्टको मूल्य बढ्यो

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको अधिकृत विक्रेता जगदम्वा मोटर्सले आफ्नो सफल स्कुटर एनटर्क १२५ को मूल्य वृद्धि गरेको छ । कम्पनीले एनटर्क १२५ को तीन भेरियन्टको मूल्य वृद्धि गरेको हो । टीभीएस एनटर्क नेपाली बजारमा सर्वाधिक विक्री हुने प्रिमियम स्कुटर रहेको कम्पनीले दावी गर्दै आएको छ । नेपाली बजार सबैभन्दा धेरै भेरियन्टमा विक्री हुने […]