काठमाडौं: बंगलादेशमा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली पराजित बनेको छ। आज ढाकामा सम्पन्न खेलमा नेपाल इराकसँग ३३-३२ अन्तरले पराजित भएको हो। प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिमसम्म नेपालले कडा चुनौती प्रस्तुत गरेको थियो।
पहिलो खेलमा इन्डोनेसियामाथि ४७-१८ को फराकिलो जित निकालेको नेपालले इराकसँग साँघुरो हार ब्यहोरेको हो। नेपालले अर्को…