नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा सोमबार पराजित भएको छ । ब्वाइज-गल्र्स दुवै टोली पराजित भयो । ब्वाइजमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित ग¥यो । सिंगल्समा मयुरनले आद्रित नेपाललाई ६–० र ६–२ तथा सोमरत्नले वृजेश अर्याललाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे […]

सम्बन्धित सामग्री

युएईसँग नेपाल पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट चरणको खेलमा सयुंक्त अरब इमिरेट्स (युएई) सँग नेपाल पराजित भएको छ। बिहीबार राति छनोट चरणअन्तर्गत समूह ‘एच’ को पहिलो लेगमा नेपाल यूएईसँग ४-० ले पराजित भएको हो। दुबईको अल मक्तुम स्टेडियममा भएको उक्त खेलमा यूएईका लागि अली माब्खोतले दसई तथा खालिफा मुबारक […]

फाइनल खेलमा युएईसँग नेपाल पराजित

काठमाडौं । संयुक्त अरब इमिरेटस (युएई)सँग नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि हासिल गरेको हो । समूह चरणमा यूएई र हङकङ माथि बिजयी हुदैँ अघि बढेको नेपाल फाइनलमा भने अप्रत्याशित पराजय भोग्न बिबश भएको छ । नेपालले यसअघि दिएको १६३ रनको लक्ष्य पछ्याएको यूएईले १९ ओभर […] The post फाइनल खेलमा युएईसँग नेपाल पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महिला बास्केटबलमा नेपाल पराजित

ललितपुर : १९औँ एशियाली खेलकुदको महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ। देकिङ जिओग्राफिक इन्फरमेसन पार्कको बास्केटबल कोर्टमा आज सोमबार सम्पन्न खेलमा नेपाल जापानसँग १८ स्कोरको अन्तरले पराजित भयो। समूह बी अन्तर्गत भएको खेलमा जापानले २२ स्कोर गर्दा पराजित नेपालले मात्र ४ स्कोर गर्न सक्यो। नेपालका लागि गरिसा सिलवाल र  मीना गुरुङले समान २–२ अंक स्कोर गरे। एशियाली वरियतामा दोस्रोमा रहेको जापानसँग १५औँ वरियताको नेपालले प्रतिस्पर्धा गरेको थियो।&

युएईसँगको पहिलो एकदिवसीयमा नेपाल पराजित

काठमाडौँ – तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा युएईसँग नेपाल पराजित भएको छ। टियू क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा नेपाल ८५ रनको फराकिलो अन्तरले पराजित भयो। टस हारेर पहिले ब्याटिङ गर्दै युएईले नेपाललाई २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपाल पुरै ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रनमा समेटिएको […]

साबा महिला च्याम्पियनसिपमा नेपाल पराजित

काठमाडौं । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । माल्दिभ्सको राजधानी मालेमा आइतबार भएको खेलमा नेपाललाई आयोजक टोली माल्दिभ्सले पराजित गरेकाे हो । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाललाई माल्दिभ्सले ५१–४७ ले पराजित गरेकाे छ । रोमाञ्चक खेलको अन्तिम २ मिनेटमा माल्दिभ्सले उत्कृष्ट पुनरागमन गर्दै नेपालविरुद्ध जित निकालेको हो । […]

१०२ रनकाे लक्ष्य नभेट्टाउँदा नेपाल पराजित

कप्तान सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गरेको खेलमा नेपाल पराजित भएको छ । ब्याटिङमा फेरि एकपटक चुक्दा नेपाल केन्यासँगको चौथो टी–२० म्याच गुमाउन पुगेको हो ।  जम्मा १०२ रनको विजयी...

नामिबियासँग नेपाल पराजित

काठमाडौं : आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ।स्कटल्याण्डको न्यु काम्बसडनमा सोमबार भएको खेलमा नेपाललाई नामिबियाले ४० रनले हराएको हो।  नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो।आरिफ शेखले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेलेपनि नेपाल पराजित भयो। यस्तै देव खनालले ३४ रन जोड्दा कुसल भुर्तेलले २७ रन जोडे । करण केसी १९, आसिफ शेख

क्यानडासँग नेपाल पराजित

काठमाडौं : क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ। गएराति भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ८३ रनले पराजित भएको हो। क्यानडाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमा समेटियो।नेपालका लागि देव खनालले सर्वाधिक २६ रन जोड्दा पवन सर्राफले १४ रन जोडे। विनोद भण्डारी, बसिर अहमद र आदिल आलम समान १३ रनमा आउट भए।कप्तान सन्दीप लामिछाने ११, रोहित पौडेल ६, कुशल भुर्तेल १ रनमा आउट हुँदा करण केसी ५ रनमा अविजित रहे।क्यानड

जिम्बावे ए टीमसँग नेपाल पराजित

काठमाडौं । जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भयो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० आोभरमा ७ विकेट गुमाउँँदै १८१ रन बनाएको थियो । जिम्बावे ए का लागि ब्राड इभान्स, लुके जोंगे, ब्राण्डन माभुता र जोन मसाराले समान […]

भारतसँग नेपाल पराजित

काठमाडौँ– भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको हो। भारतले खेलको ६२ औँ मिनेटमा फारुक चौधरीको गोलबाट अग्रता लिएको थियो। त्यसपछि भारतका कप्तान सुनिल क्षेत्रीले खेलको ८० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। खेलको ८७ औँ मिनेटमा नेपालका तेज […]