नेपाल सेमिफाइनलमा बंगलादेशसँग पराजित

नेपाली यू–२३ पुरुष भलिबल टोली काभा अन्तार्राष्ट्रिय भलिबल च्याम्पियनसिपको सेमिफाइनल खेलमा बंगलादेशसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो ।पहिलो सेट २५–१५ ले हारेको नेपाल दोस्रो सेटमा २५–२२ ले पराजित हुन पुग्यो । अन्तिम सेटमा २५–१३ ले पराजित हुँदै नेपाल तेस्रो स्थानका लागि खेल्ने भएको छ ।नेपालले अब तेस्रो स्थानका लागि भोलि श्रीलंकासँग खेल्ने छ । त्यस्तै उपाधिका लागि कीर्गिस्थान र बंगलादेशले प्रतिस्पर्धा गर्नैछन् । फाइनल खेल नेपाली

सम्बन्धित सामग्री

नेपाल सेमिफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुरुष टोली व्हीलचेयर क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पराजित भएको छ । नेपाल सोमबार भारतसँग ४ विकेटले पराजित भएको हाे । भारतको गुजरातमा मार्च २३ तारिखदेखि भइरहेको प्रतियोगिताको निर्धारित १५ ओभरको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट क्षतिमा ९४ रनको योगफल खडा गरेको थियो । जवाफमा भारतले १३ ओभरमा ६ विकेट […]

नेपाल सेमिफाइनलमा बंगलादेशसँग पराजित

काभा यू–२३ पुरुष भलिबल सेमिफाइलनमा बंगलादेशसँग पराजित नेपालले आज श्रीलंकासँग कांस्य पदकका लागि प्रतिस्पर्धा गर्दै छ ।  काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग सोझो सेटमा पराजित भएको छ । बंगलादेशको राजधानी ढाकामा...

श्रीलङ्कालाई ६–० गोलअन्तर पराजित गर्दै नेपाल सेमिफाइनलमा

महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताम नेपालले लगातार दोस्रो जीत हात परेको छ । यसअघि नेपालले भुटानलाई पराजित गरेको थियोे । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलअन्तर पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको हो । यो जीतसँगै नेपाल सेमिफाइनलमा पुगेका छ । नेपालको जीतमा सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी …

महिला साफ च्याम्पियनसीप : श्रीलङ्कालाई ६-० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ- महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताम नेपालले लगातार दोस्रो जीत हात परेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलअन्तर पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको हो । यसअघि नेपालले भुटानलाई पराजित गरेको थियोे । यो जीतसँगै नेपाल सेमिफाइनलमा पुगेका छ । नेपालको जीतमा सरु लिम्बू, रश्मीकुमारी घिसिङ, […]

श्रीलंकालाई ६-० ले हराउँदै नेपाल सेमिफाइनलमा

समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । श्रीलङ्कामा भएको पुरुष साफ यु-१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स मैदानमा आज भएको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । जीतसँगै नेपाल समूह बी को विजेता बन्यो भने भारत पनि उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । समूह बी मा नै […]

यू–१७ पुरुष साफ च्याम्पियनसिप : भुटानविरुद्ध जितसँगै नेपाल सेमिफाइनलमा

यू–१७ पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भुटानलाई २–१ अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकाको कोलम्बोमा भएको खेलमा नेपाललाई जित दिलाउन युनेश बुढाथोकी र सिमन्त थापाले गोल...

विश्वकप क्रिकेट छनोट: क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

आइसिसी टी-२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ। क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।...

आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल सेमिफाइनलमा प्रवेश

ओमान– नेपाल आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ । सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो । ओमानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३७ बलमा […]