स्राेत नखुलेकाे झन्डै ४ कराेडसहित चार जना चिनियाँ र एक नेपाली पक्राउ

काठमाण्डाै – स्रोत नखुलेको झन्डै चार करोड रुपैयाँसहित काठमाण्डौको नागढुङ्गाबाट चार जना चिनियाँ र एक जना नेपाली नागरिक पक्राउ परेका छन् । नुवाकोटबाट काठमाण्डाै आउँदै गरेको बीएबी ५७१० नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको तीन करोड ८९ लाख १३ हजार रुपैयाँसहित पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । पक्राउ परेकाहरूलाई बरामद रकमसहित सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई बुझाइएको काठमाण्डाै जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिनुभयो । पक्राउ पर्ने नेपालीमा गाडीका ...

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सुन तस्करी प्रकरणमा शुक्रबार २ चिनियाँ नागरिक सहित १ जना नेपाली पक्राउ परेका छन्। नेपाली कांग्रेसले सांसद सुनिल शर्माप्रति गृहमन्त्रीले प्रतिशोध साँधेको आरोप लगाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। शैक्षिक प्रमाणपत्र किर्तेका आरोपी सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

चिनियाँ नागरिकलाई अपहरण र लुटपाट गर्ने ६ नेपाली पक्राउ

नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक...

चिनियाँ नागरिक अपहरण गर्ने छ नेपाली पक्राउ

चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले दरबारमार्ग क्षेत्रबाट चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा बुधबार साँझ छ जनालाई पक्राउ गरेको हो ।

चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ नेपाली पक्राउ

काठमाडौं । लैनचौरबाट एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् । बुधबार राति चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ जना नेपालीलाई पक्राउ गरिएको हो । अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्धार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको […]

चिनियाँ नागरिक अपहरण गरी फिरौती माग्ने समुह पक्राउ

काठमाडौं, १९ साउन । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना नेपाली पक्राउ परेका छन् । उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा चिनियाँ नागरिकलाई बन्धक बनाएर राखेको आरोप लागेको छ । पक्राउ परेकाहरुको नाम […]

स्रोत नखुलेको झण्डै ४ करोड रकमसहित ४ चिनियाँ नागरिक र एक नेपाली पक्राउ

काठमाडौँ– चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन् । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा […]

तीन करोड ८९ लाखसहित चार चिनियाँ र एक नेपाली पक्राउ

मंगलबार दिउँसो प्रहरीले स्रोत नखुलेको रु तीन करोड ८९ लाख १३ हजार नगदसहित एक नेपाली र चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुभारु कम्पनीको कारमा दुई प्लाष्टिकको बोरामा रकम लुकाएर ल्याउँदै गरेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा …

स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित ४ चिनियाँ र एक नेपाली पक्राउ

काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ बरामद गरेको हो ।  उक्त रकमसहित नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिकसहित ५ जनालाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरक

स्रोत नखुलेको ४ करोड रुपैयाँसहित ४ चिनियाँ र एक नेपाली पक्राउ

काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ ।

काठमाडौंबाट एकजना चिनियाँ नागरिक र ३६ जना नेपाली पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बानेश्वबाट एकजना चिनियाँ नागरिक सहित ३७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई के कसुरमा पक्राउ गरेको भन्ने प्रहरीले खुलाएको छैन । तर टेलिफोन कल बाइपास तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा पक्राउ गरिएको स्रोतले इमेजखबरलाई बताएको छ । सोमबार राती पक्राउ परेका उनीहरू सबैलाई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको छ […]