काठमाडौंबाट एकजना चिनियाँ नागरिक र ३६ जना नेपाली पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बानेश्वबाट एकजना चिनियाँ नागरिक सहित ३७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई के कसुरमा पक्राउ गरेको भन्ने प्रहरीले खुलाएको छैन । तर टेलिफोन कल बाइपास तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा पक्राउ गरिएको स्रोतले इमेजखबरलाई बताएको छ । सोमबार राती पक्राउ परेका उनीहरू सबैलाई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको छ […]

सम्बन्धित सामग्री

तीनकुनेकाे कल सेन्टरमा प्रहरीको छापा, ३६ जना समातिए

काठमाडौं : काठमाडौं महानगरपालिका ९ तीनकुने गैह्रीगाउँस्थित कल सेन्टरबाट प्रहरीले १ जना चिनियाँ नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ।चिनियाँ नागरिकले संचालन गरेको स्काई वर्ल्ड सर्भिस सेन्टरमा छापा मारेर १ चिनियाँ, २ भारतीय नागरिक र ३३ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।उनका अनुसार सेन्टरका व्यवस्थापन प्रमुख ४३ वर्षीय चिनियाँ नागरिक ह्य यहुवा, भारतको उत्तर प्रदेशका २६ वर्षीय मनोज शैनी, १९ वर्षकी नेहा गुप्ता र नेपाली नागरिक २

३६ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं, १० फागुन । आज ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । गएराति काठमाडौँको पुरानो बानेश्वरबाट चिनियाँ नागरिकहरु पक्राउ परेका हुन् । चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप लागेको भएपनि पुस्टि नभएको प्रहरीले जनाएको छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । केही समययता कल बाइपास […]

पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले काठमाडौँको पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राति उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ।

पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो ।चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले रातोपाटीसँग भने–‘उनीहरूबारे अनुसन्धान गर्दै छौँ ।’ चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।