चिनियाँ नागरिक अपहरण गर्ने छ नेपाली पक्राउ

चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले दरबारमार्ग क्षेत्रबाट चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा बुधबार साँझ छ जनालाई पक्राउ गरेको हो ।

सम्बन्धित सामग्री

चिनियाँ नागरिकलाई अपहरण र लुटपाट गर्ने ६ नेपाली पक्राउ

नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक...

चिनियाँ नागरिक अपहरण गरी फिरौती माग्ने समुह पक्राउ

काठमाडौँ। काठमाडौँबाट चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना नेपाली पक्राउ परेका छन्। उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ। बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा चिनियाँ नागरिकलाई बन्धक बनाएर राखेको उनीहरुमाथि आरोप लागेको छ।

काठमाडाैँमा एक चिनियाँ नागरिक अपहरण, ६ नेपाली पक्राउ – देशसञ्चार

काठमाडौँ - काठमाडाैँमा एक चिनियाँ नागरिकलाई अपहरण गरी फिराैती माग्ने ६ जना नेपालीलाई प्रहरीले पक्राउ गरेकाे छ। बुधबार साँझ लैनचौरबाट एक चिनियाँ नागरिकलाई

चिनियाँ नागरिक अपहरण गरी फिरौती माग्ने समुह पक्राउ

काठमाडौं, १९ साउन । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना नेपाली पक्राउ परेका छन् । उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा चिनियाँ नागरिकलाई बन्धक बनाएर राखेको आरोप लागेको छ । पक्राउ परेकाहरुको नाम […]