छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सुन तस्करी प्रकरणमा शुक्रबार २ चिनियाँ नागरिक सहित १ जना नेपाली पक्राउ परेका छन्। नेपाली कांग्रेसले सांसद सुनिल शर्माप्रति गृहमन्त्रीले प्रतिशोध साँधेको आरोप लगाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। शैक्षिक प्रमाणपत्र किर्तेका आरोपी सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।