नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए पद तथा गोपनीयताको सपथ

नबिल बैंक लिमिटेडको संचालक समितिको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्र प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल...

सम्बन्धित सामग्री

ललितपुर महानगरपालिका अध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको सपथ

ललितपुर । ललितपुर महानगरपालिकाका कार्यपालिकाका सदस्यको हैसियतमा वडा अध्यक्ष र सदस्यले पद तथा गोपनीयताको सपथग्रहण सम्पन्न भएको छ । बिहान ललितपुर महानगरपालिकामा आयोजित कार्यक्रममा महानगरपालिका प्रमुख चिरिवावु महर्जनले सपथ गराउनुभएको थियो । महानगरकोकार्यपालिकामा वडा २९ वडाका अध्यक्ष, निर्वाचित महिला सदस्यबाट ५ र दलित र अप्लसंख्याबाट मनोनित ३ जना गरी ३७ र प्रमुख प्रशासकीय अधिकृत सहित […]

नवनिर्वाचित अध्यक्ष तथा प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिए

धादिङबेंसी – वैशाख ३० मा सप्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित भएका अध्यक्षहरुले मुख्य निर्वाचन अधिकृतसंग पड तथा योपनीयताको शपथ लिएकाछन । नवनिर्वाचित अध्यक्ष तथा प्रमुखहरुलाई मुख्य निर्वान अधिकृत न्यायाधीश रमेशप्रसाद ज्ञावालीले सोमबार जिल्लामा एक कार्यक्रमको आयोजना गरी ११ वटा गाउँ पालिका अध्यक्ष र दुइटा नगर प्रमुखहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए […]

धनगढीमा सपथ ग्रहणको विषयमा निम्तियो विवाद

धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराउने विषयमा विवाद भएको छ । स्वतन्त्र उम्मेदवार गोपाल हमालले पदभार ग्रहण गरेपनि उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई पद तथा गोपनीयताको सपथ गराउने क्रममा विवाद भएको हो ।नवनिर्वाचित नगर प्रमुख हमालले धार्मिक शास्त्रअनुसार कार्यभार सम्हालेपछि वडा अध्यक्ष सन्तोष मुडभरी लगायत केही जनप्रतिनिधिले पनि धार्मिक शास्त्रअनुसार पद तथा गोपनीयताको सपथ लिने अडान राखेका थिए । सोही कारण सपथ ग्रहणको कार्यक्रम समेत पछि सारिएको जनाइएको

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले पद तथा गोपनीयताको सपथ लिए (फोटोफिचर)

काठमाडौं, २१ फागुन । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। संघीय संसद‍् सचिवालयअनुसार कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राष्ट्रिय सभाका १९ सदस्यले पद तथा गोपनीयताको सपथ लिएका हुन्। उनीहरूलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको ब्याच लगाइदिएका छन्। शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी […]

ओलीको दोस्रो इनिङ्ग्स, तस्बिरमा हेर्नुहाेस्

दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष ओलीलाई पार्टी निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मंगलबार साँझ पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।चितवनको सौंराहामा सम्पन्न राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा ओलीले १८३७ मत ल्याई अध्यक्षमा निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गरेका थिए । त्यसैगरी निर्वाचित केन्द्र

सानिमा बैंक सञ्चालक समितिको अध्यक्ष पौडेलले लिए पद तथा गोपनीयताको शपथ

सानिमा बैंक लिमिटेड सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष तुकप्रसाद पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।  पौडेलले मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।  बैंकको कात्तिक १४ गते बसेको १७ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो । यसअघिका बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको पदावधी समाप्त भएपछि उनलाई अध्यक्ष पदमा बैंकले नियुक्त गरेको हो । बैंकको कात्तिक १४ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले अन्य २ जना संचालकलाई चयन गरेको छ । जसमा गाय...

प्रधानमन्त्री सहित नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले ३४ औं प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा पुगेर उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट देश र जनताका नाममा सशप ग्रहण गरेका...

नवनियुक्त प्रदेश प्रमुखले सपथ लिँदा जे देखियो (फोटोफिचर)

काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नवनियुक्त भएका प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।नेपालको संविधानको धारा १६७ बमोजिम पौडेल र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सपथ समारोहमा प्रधानमन्त्री केपी शर्माओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगाय

महुली लघुवित्तका अध्यक्षमा चौधरी

महुली लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा प्रभु नारायण चौधरी नियुक्त भएा कछन् । नवनियुक्त अध्यक्ष चौधरीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । चौधरीले नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिन्नाबाट पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।चौधरी २०७७ चैत २५ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरु मध्ये वैशाख १४ गते बसेको संचालक […]