महुली लघुवित्तका अध्यक्षमा चौधरी

महुली लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा प्रभु नारायण चौधरी नियुक्त भएा कछन् । नवनियुक्त अध्यक्ष चौधरीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । चौधरीले नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिन्नाबाट पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।चौधरी २०७७ चैत २५ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरु मध्ये वैशाख १४ गते बसेको संचालक […]

सम्बन्धित सामग्री

महुली लघुवित्तको अध्यक्षमा चौधरी चयन

वैशाख १५, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा प्रभु नारायण चौधरी चयन भएका छन् ।  कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिको ११५औं बैठकले उक्त निर्णय गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।