पूर्वराजा पुगेर गरे पृथ्वीनारायण शाहका सालिकमा माल्यार्पण

काठमाडौं ।  पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । मंगलबार समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका शाहले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेका हुन् । सो क्रममा समर्थकहरुले राजतन्त्रको पक्षमा नारा समेत लगाएका थिए । त्यस्तै उनीहरुले ‘हाम्रो राजा हाम्रो...

सम्बन्धित सामग्री