पूर्वराजाद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण, सिंहदरबारअघि लाग्यो गणतन्त्र मुर्दावादको नारा (भिडिओ)

पूर्वराजा ज्ञानेन्द्र दिउँसो साढे १२ बजे समर्थकहरूसहित सिंहदरबार पुगेका थिए । त्यस क्रममा राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर बोकेका समर्थकहरूले गणतान्त्रिक व्यवस्थाविरोधी नारा लगाएका हुन् ।

सम्बन्धित सामग्री

आजको चश्माले नचिनिने पृथ्वीनारायण शाह

सत्य सापेक्ष हुन्छ भन्ने कुरा नभुलौं। आजको चश्माले हिजोको त्यो युगको पृथ्वीनारायण चिनिन्न। उनी त्यही समय र समाजले जन्माएका पात्र हुन्। उनीबाट सिक्न सकिने कुरा सिकौं र अगाडि बढौं।