पूर्वराजा शाहद्वारा पशुपतिनाथको दर्शन (तस्बिरहरु)

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेका छन्। भगवान शिवको पूजा आराधना गरिने हिन्दुधर्मावलम्वीहरुको पर्व महाशिवरात्रीमा पशुपतिको दर्शन गर्न पूर्वराजा शाह मंगलबार साँझ पशुपति पुगेका हुन्। पूर्वराजा शाह पशुपति पुगेपछि सार्वसाधारणले उनको पक्षमा नारा लगाएका थिए। पशुपतिमा सर्वसाधारणको भीडले उनको गाडीलाई घरेको थियो। भीडभाडका बीच उनले पशुपतिनाथको दर्शन गरेका छन्। पशुपतिमा बिहानैदेखि सर्वसाधारणको […]

सम्बन्धित सामग्री

पूर्वराजा ज्ञानेन्द्र शाह पनि पुगे पशुपतिनाथ

१७ फागुन, काठमाडौं । महाशिवरात्रिको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पशुपतिनाथको दर्शन गरेका छन् । पूर्वराजा शाहले मंगलबार साँझ पशुपतिको मूल मन्दिर प्रवेश गरी विधिपूर्वक दर्शन गरेका हुन् । पशुपति पुगेपछि सार्वसाधारणले उनको पक्षमा नारा लगाएका थिए भने भीडले उनको गाडीलाई घरेको थियो । यसअघि मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरको दर्शन […]

उपराष्ट्रपति पुनद्वारा शिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन (तस्बिरहरु)

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथको दर्शन गरेका छन्। महाशिवरात्रिको अवसरमा उपराष्ट्रपति पुनले मंगलबार साँझ पशुपतिनाथको दर्शन गरेका हुन्। यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि पशुपतिनाथ पुगेर पूजा अर्चना गरेका थिए। आज पशुपतिलगायत देशका विभन्न शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको थियो।