काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित शुक्रबार राति त्रिसरा रेष्टुरेन्ट पुगेका छन् ।
भाइ धीरेन्द्र शाहका छोरीहरुसहित उनी त्रिसरा पुगेका थिए । होटल सञ्चालक शोभन मालाकारका अनुसार पूर्वराजा शाह करिब डेढघण्टा जति त्यहाँ बसेका थिए ।
शाह पुग्दा त्यहाँ उपस्थित ग्राहकले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा घन्काएका थिए...