रुसी सैनिकले गोली चलाईरहे तर निशस्त्र युक्रेनी जनताको आवाज सडकमा गुञ्जिरह्यो (भिडियो)

रुसी सेनाले युक्रेनमा विगत १२ दिनदेखि विनाश मच्चाइरहेको छ । तर यति ठूलो सेनाले पनि सानो देश कब्जा गर्न सक्दैन किनकी युक्रेनको राजधानी कीभ र खार्किभ जस्ता प्रमुख सहरहरूमा रुसी सेनाले युक्रेनी सेनाका साथै जनताको भारी प्रतिरोधको सामना गर्नु परेको छ। अतिभएपछि सडकामा निस्कीएका निशस्त्र युक्रेनी जनताले हतियार धरी रुसी सेनाको विरोधको गरेको यो भिडियो […]

सम्बन्धित सामग्री

दुईसय नेपाली युवा रुसी सेनामा भएको सरकारको अनुमान

अघिल्लो साता रुसी सेनामा भर्ना भएका छजना नेपालीको मृत्यु र एकजना युक्रेनी सेनाको बन्धक बनेको सरकारले जानकारी गरायो । सो समाचारपछि अवैध रुपमा स्वेच्छाले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने आवाज पनि उठिरहेको छ । यद्यपि त्यहाँ कति नेपाली छन् भन्ने यक्किन विवरण छैन । यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी …

युक्रेन युद्ध : डिनिप्रोमा रुसी आक्रमणमा २० घाइते

किभ – युक्रेनको मध्य शहर डिनिप्रोमा भएको रुसी हमलामा परेर २० जना घाइते भएका छन्। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साझा गरेको भिडियोमा उद्धारकर्ताहरूले दुई तले भवनको अवशेष खोजिरहेको देखाइएको छ। सो हमलामा अरु पनि फसेको आशंकामा भग्नावशेषमा खोजी जारी राखिएको छ। एक युक्रेनी सुरक्षा अधिकारीका अनुसार राजधानी कीभमा सो आक्रामण पछि विस्फोटको आवाज सुनिएको छ र […]

रुसले हावा र समुद्रबाट एक सय मिसाइल प्रहार गरेको छ – युक्रेन

युक्रेनका थुप्रै ठूलो शहरमा ताजा रुसी हमलापछि पूरा देशमा हवाई हमलाबारे चेतावनी जारी गरिएको छ ।राष्ट्रपतिका सल्लाहकार ओलेक्सी एरेस्टोभिकले सामाजिक सञ्जालमा सयभन्दा बढी मिसाइल युक्रेनी शहरको तर्फबाट हानिएको जानकारी दिइन् ।राजधानी किभमा कम्तिमा दुईवटा विस्फोटको आवाज सुनिएको थियो तर ती क्षेप्यास्त्र आक्रमण थिए वा हवाई आक्रमण भन्नेबारे स्पष्ट हुन सकेको छैन ।खार्किभ, ओडेसा र जाइटामिर शहरहरूमा पनि विस्फोटको आवाज सुनिएको थियो ।ओडेसाका स्थानीय नेता म्याक्सिम मार्चेन्कोले युक्रेनमा ठूलो मात्रामा मिसाइल आक

युक्रेनको तेस्रो ठूलो शहरमा रुसी सेना छिर्न सकेन

युक्रेनको तेस्रो सबैभन्दा ठूलो शहर ओडेसामा रुसी सेनाले त्यहाँ राती प्रवेश गर्ने कोसिस गरेता पनि युक्रेनी सैनिकले उनीहरुलाई फिर्ता जान बाध्य पारेको त्यहाँका स्थानीयले बताएका छन् ।युक्रेन एनालिटिकाकी सम्पादक हना शेलेस्टले बीबीसीसँगको कुराकानीमा सिटी सेन्टरमा शान्ति यथावत् भएपनि बाहिरी इलाकामा बमबारीको आवाज सुनिएको बताइन् ।उनले भनिन्, ‘यदि तपाईं युक्रेनका दोस्रो हिस्सासँग तुलना गर्नुहुन्छ भने दक्षिणमा हालसम्म थोरै शान्ति छ । यहाँ राती रुसी सेनाले ल्यान्ड गर्ने कोसिस गरे तर हाम्रो नेवी उ

युद्धको दोस्रो दिन युक्रेनको राजधानी कीभ कब्जा गर्दै रुसी सेना

काठमाडौँ– रुसी सेना युक्रेनको राजधानी कीभमाथि नियन्त्रणमा लिन भिडन्त जारी राखेका छन्। हिजोबाट सैन्य कारवाही थालेका रुसी सैनिकहरू राजधानी कीभलाई कब्जा गर्न युक्रेनी सैनिकहरूसँग युद्ध जारी राखेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार युक्रेनको राजधानी कीभमा रुसी सेना र युक्रेनी सैनिकहरूबीच भीषण भिडन्त भइरहेको छ। रुसी सेना ट्याङ्कसहित युक्रेनको राजधानी कीभभित्रै पुगेपछि ठूलाठूला विस्फोटनको आवाज […]

पुटिनले सैन्य कारबाहीको घोषणासँगै दोनेस्सकमा ठूला बिस्फोटका आवाज

मस्को । पूर्वी युक्रेनको बिखन्डनकारीले नियन्त्रणमा रहेको दोनेत्सकमा बिस्फोटका ठूला आवाज सुनिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेको केही समयमा नै सो क्षेत्रमा बिस्फोटका आवाज सुनिएको प्राप्त विवरणहरुमा जनाइएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा खटिएका युक्रेनी सेनालाई हतियार बिसाएर आआफ्ना घर जान अनुरोध गरेका […] The post पुटिनले सैन्य कारबाहीको घोषणासँगै दोनेस्सकमा ठूला बिस्फोटका आवाज appeared first on राजधानी राष्ट्रिय दैनिक.

रुसद्धारा युक्रेनमाथि सैन्य आक्रमण

किभ– युक्रेनको राजधानी किभ नजिक पाँचदेखि ६ ओटा बिस्फोटका आवाज सुनिएको बताइएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेको केही समयमा नै सो क्षेत्रमा बिस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा खटिएका युक्रेनी सेनालाई हतियार बिसाएर आआफ्ना घर जान अनुरोध गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर […]

पुटिनले सैन्य कारबाहीको घोषणासँगै दोनेस्सकमा ठूला बिस्फोटका आवाज

मस्को–पूर्वी युक्रेनको बिखन्डनकारीले नियन्त्रणमा रहेको दोनेत्सकमा बिस्फोटका ठूला आवाज सुनिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेको केही समयमा नै सो क्षेत्रमा बिस्फोटका आवाज सुनिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।रुसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा खटिएका युक्रेनी सेनालाई हतियार बिसाएर आआफ्ना घर जान अनुरोध गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले आक्रमणले युरोपेली महाद्वीपमा ठूलो युद्धको

युक्रेनमा आक्रमण गर्न रुसी राष्ट्रपतिको आदेश, संकटकालको घोषणा

रुसका राष्ट्रपति भाल्दमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य आक्रमणको आदेश दिएका छन् । उनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्र डोनेट्स्क र लुह्यान्सकलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएसंगै त्यस क्षेत्रमा आक्रमणको आदेश दिएका हुन्।समाचार संस्था द गार्जियनका अनुसार पुटिनले युक्रेनी र रुसी सेना आमने सामने हुनु अपरिहार्य रहेको बताएका छन्। उनले नेटोलाई युक्रेनको भूमिमा थप अगाडी नबढ्न समेत चेतावनी दिएका छन् । अहिलेको परिस्थितिले रुसलाई निर्णायक कदम लिन बाध्य बनाएको र सैन्य कारवाही जनतालाई बचाउनको लागि रहेको उनले बताएका छन् । उनले युक्रेनीलाई चेतावनी दीदी भनेका छन् 'तिमीहरुको पुस्ताले रुस बिरुद्द लडेका थिएनन् , तिमीहरु पनि हतियार बुझाएर फिर्ता जाउँ, युद्द बह्ये त्यसको जिम्मेवारी युक्रेनले लिनु पर्ने छ' । पुटिनको आदेश संगै युक्रेनका राजधानी किभसंगै देशका विभिन्न स्थानमा ठूला ठूला बिस्फोटका आवाज सुनिएको सीएनएनले उल्लेख गरेको छ । साथै जहाज हरुलाई युक्रेनी आकाश भएर यात्रा गर्न प्रतिबन्ध लगाईएको छ । अमेरिका लगायतका देशले भने रुसलाई युक्रेनमाथि आक्रमण नगर्न चेतावनी दिदै आएका छन् । हाल युक्रेनमा संकटकाल घोषणा गरिएको छ ।