दोस्रो कार्यकालका लागि समर्थन गर्ने महानिर्देशक टेड्रोसलाई मन्त्री खतिवडाको प्रतिवद्धता

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग भेटवार्ता गरेका छन्। सो क्रममा मन्त्री खतिवडाले कोभिड-१९ महामारीविरुद्ध लड्न डब्लुएचओले सहयोग गरेकोमा धन्यवाद दिएका छन्। डब्लुएचओले नेपाललाई कोभिड-१९ विरुद्धको राष्ट्रिय खोप अभियान सुरु गर्न सहयोग गरेको स्मरण गर्दै उनले २०२२ को मध्यसम्ममा ७०…

सम्बन्धित सामग्री

ग्रेटर नेपालले माग्यो चीनको नैतिक समर्थन

जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो कार्यकालका लागि चयन भएकामा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बधाई पत्र पठाई ग्रेटर नेपालप्रति चीनको नैतिक समर्थन मागेको छ । हङकङ र मकाओको शान्तिपूर्ण एकीकरण गरी चीनले आफ्नो राष्ट्रिय एकतालाई थप सुदृढ बनाएको ऐतिहासिक घटनालाई नेपालीले अत्यन्त चासोका साथ हेर्दै र समीक्षा गर्दै आइरहेको र यो नेपालीका लागि सधैँ …

चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित हुँदै

चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको ‘मूल स्थिति’ लाई समर्थनसहित पारित गरेको छ ।  जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उहाँ तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ। सबै पार्टी सदस्यहरू पार्टी केन्द्रीय समिति र समग्र पार्टी पङ्क्तिले पार्टी महासचिव सीको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् । यो सँगै उनी राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुँदैछन् ।

राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित हुँदै

चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको “मूल स्थिति” लाई समर्थनसहित पारित गरेको छ । जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उहाँ तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ। सबै पार्टी सदस्यहरू पार्टी केन्द्रीय समिति र समग्र पार्टीपङ्क्तिले पार्टी महासचिव सी चिनफिङको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् । यो सँगै उहाँ […]

नयाँ नेतृत्वलाई मेरो पूर्ण समर्थन हुनेछ : शेर्पा

अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले नयाँ कार्यकालका लागि निर्वाचित भएको टिमलाई आफ्नो पूर्ण समर्थन हुने बताएका छन् । सोमबार एन्फाको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा पंकज नेम्वाङ विजयी भएका थिए ।नेम्वाङ निर्वाचित भएलगत्तै प्रतिक्रिया दिँदै निवर्तमान अध्यक्ष शेर्पाले निर्वाचित नयाँ टिमलाई आफ्नो पूर्ण समर्थन रहेका प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘मैले पहिले नै पराजित भएपनि नयाँ अध्यक्षलाई सघाउँछु भनेको थिए । मेरो पूर्ण समर्थन हुनेछ । नेपा

डब्लुएचओको महानिर्देशकमा गेब्रेयसलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थन

नेपालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) महानिर्देशकमा डा. ट्रेडोस अधानोम गेब्रेयसलाई दोस्रो कार्यकालका लागि समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । निर्वाचनकेन्द्रित कार्यक्रम लिएर तीनदिने नेपाल भ्रमणमा आएका महानिर्देशक गेब्रेयसलाई दोस्रो कार्यकालका लागि...

डब्लुएचओमा डा. टेड्रोसको दोस्रो कार्यकालका लागि नेपालको समर्थन

काठमाडौं : नेपालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा महानिर्देशक डा. टेड्रोस एड्नम ग्रेब्रेससले दोस्रो कार्यकालका लागि दिएको मनोनयनमा नेपालले समर्थन गरेको छ।नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका डा. टेड्रोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उनको दोस्रो कार्यकालका लागि नेपालले समर्थन गरेको बताएका छन्।मन्त्री खतिवडाले नेपाल सन् १९५३ मा डब्लुएचओमा आबद्ध भएदेखि नेपालको उत्कृष्ट कार्यात्मक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालीको स्वास्थ्य आवश्यकता सम्बोध

डब्लूएचओको महानिर्देशकमा डा ट्रेडोसलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थन

विश्व स्वास्थ्य संगठनको महानिर्देशक डा ट्रेडोस एड्हानोम ग्रेहब्रेयससले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीलाई नेपालले समर्थन गरेको छ।

ह्यारी भण्डारीलाई मेरिल्याण्डकी सभामुखको समर्थन, नेपालीहरू थप उत्साहित

अमेरिकामा नेपाली समुदायबाट निर्वाचित एक मात्र हाउस अफ रिप्रेजेन्टेन्टिभ्स डा. ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीको मेरिल्याण्ड राज्यकी सभामुख एड्रिन जोन्सले समर्थन गरेकी छिन् । बुधबार साँझ आयोजित भर्चुअल जुम मिटिङलाई सम्बोधन गर्दै उनले आफ्नो समर्थन जनाएकी हुन् । बैठकमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले भनिन्, ‘डा. ह्यारी भण्डारी मेरिल्याण्ड हाउसको एक प्रभावशाली डेलिगेट हुनुहुन्छ । उहाँले आफ्नो समुदायलाई धेरै दिन सक्नुहुन्छ । उनले पहिलो कार्यकालमा निर्वाह गर्नुभए

गुटारेसको दोस्रो कार्यकाललाई भारतको समर्थन

एजेन्सी। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसलाई दोस्रो कार्यकालका लागि भारतले समर्थन गरेको छ। गुटारेसको २०२२ बाट सुरु हुने पाँच वर्षे दोस्रो कार्यकालको उम्मेदवारीलाई भारतले समर्थन जनाएको हो।भारतीय विदेशमन्त्री एस जयशंकरले मंगलबार गुटारेससँगको भेटमा आफ्नो देशको समर्थन रहेको बताएका हुन्। भेटमा उनले कोरोना भाइरस, भ्याक्सिनको उपलब्धता, जलवायु परिवर्तन तथा क्षेत्रीय मुद्दाबारे कुराकानी गरेका थिए।