नयाँ नेतृत्वलाई मेरो पूर्ण समर्थन हुनेछ : शेर्पा

अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले नयाँ कार्यकालका लागि निर्वाचित भएको टिमलाई आफ्नो पूर्ण समर्थन हुने बताएका छन् । सोमबार एन्फाको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा पंकज नेम्वाङ विजयी भएका थिए ।नेम्वाङ निर्वाचित भएलगत्तै प्रतिक्रिया दिँदै निवर्तमान अध्यक्ष शेर्पाले निर्वाचित नयाँ टिमलाई आफ्नो पूर्ण समर्थन रहेका प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘मैले पहिले नै पराजित भएपनि नयाँ अध्यक्षलाई सघाउँछु भनेको थिए । मेरो पूर्ण समर्थन हुनेछ । नेपा