डब्लुएचओको महानिर्देशकमा गेब्रेयसलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थन

नेपालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) महानिर्देशकमा डा. ट्रेडोस अधानोम गेब्रेयसलाई दोस्रो कार्यकालका लागि समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । निर्वाचनकेन्द्रित कार्यक्रम लिएर तीनदिने नेपाल भ्रमणमा आएका महानिर्देशक गेब्रेयसलाई दोस्रो कार्यकालका लागि...

सम्बन्धित सामग्री

सी जिनपिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि बने चिनियाँ नेता, फेरिए प्रधानमन्त्री

सी जिनपिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेता तथा राष्ट्रपति बनेका छन्। सामान्यतया दुई कार्यकाल नेता रहने परम्परा भए पनि सी तेस्रो कार्यकालका लागि सर्वोच्च नेता बनेका हुन्। चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय कंग्रेसले उनलाई तेस्रो कार्यकालका लागि नेता चयन गरेको हो। ६९ वर्षका सी विगत १० वर्षदेखि पार्टीको नेता तथा राष्ट्रपति रहँदै […]

चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित

चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदित हुने निश्चित भएको छ।  चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको मूल स्थितिलाई समर्थनसहित पारित गरेको छ।   जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको...

चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदन

चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन हुनुभएको छ । बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनले सी लाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको बीबीसीले जनाएको छ । महाधिवेशनले ११ जना महिलासहित २ सय ५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । केन्द्रीय कमिटीले पोलिटब्युरो र स्थायी समिति गठन गर्ने छ । केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्दै छ । महाधिवेशनले शक्तिशाली पोलिटब्युरो स्थायी समितिका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने बिदा ...

संसद्को कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरियो : कानूनमन्त्री

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संविधानको व्यवस्थाअनुसारनै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालका सम्बन्धमा व्यवस्था गर्न खोजिएको बताउनुभएको छ । उहाँले कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरिएको भन्दै कानूनी रिक्तता र अभाव परिपूर्ति गर्ने सोचका साथ प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको प्रबन्ध गर्न खोजिएको धारणा राख्नुभयो । प्रतिनिधिसभाको आजको बैठकमा केही नेपाल ऐन संशोधन विधेयक, २०७९ […]

संसद्को कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरियो : कानूनमन्त्री

काठमाडौँ,२१ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालका सम्बन्धमा व्यवस्था गर्न खोजिएको बताएका छन् । उनले कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरिएको भन्दै कानूनी रिक्तता र अभाव परिपूर्ति गर्ने सोचका साथ प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको प्रबन्ध गर्न खोजिएको धारणा राखे । प्रतिनिधिसभाको आजको बैठकमा केही नेपाल […]

‘संसद्को कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरियो’

काठमाडौँ- कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालका सम्बन्धमा व्यवस्था गर्न खोजिएको बताएका छन् ।  उनले कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरिएको भन्दै कानूनी रिक्तता र अभाव परिपूर्ति गर्ने सोचका साथ प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको प्रबन्ध गर्न खोजिएको धारणा राखे । प्रतिनिधिसभाको आजको बैठकमा केही नेपाल ऐन संशोधन […]

कपिलवस्तुको महाराजगंजमा कांग्रेसका कलाम दोश्रो कार्यकालका लागि निर्वाचित

कपिलवस्तुको महराजगंज नगरपालिकामा कांग्रेसका अब्दुल कलाम दोश्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका छन्।...

गुल्मीको धुर्कोटमा दोस्रो कार्यकालका लागि माओवादीका पोख्रेल बिजयी

गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा भुपाल पोख्रेल दोस्रो कार्यकालका लागि बिजयी भएका छन्। उपाध्यक्षमा सीता गिरी बिजयी भएकी छन्। एमाले–माओवादी गठबन्धनबाट माओवादीका पोख्रेल प्रमुख र एमालेबाट गिरी उपाध्यक्ष भएका हुन्। पोख्रेलले कांग्रेस–समाजवादी...

डब्लूएचओको महानिर्देशकमा डा ट्रेडोसलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थन

विश्व स्वास्थ्य संगठनको महानिर्देशक डा ट्रेडोस एड्हानोम ग्रेहब्रेयससले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीलाई नेपालले समर्थन गरेको छ।

निकारागुवाका राष्ट्रपतिद्धारा अर्को कार्यकालका लागि सपथग्रहण

२७ पुस : निकारागुवाका राष्ट्रपति डानिल ओर्टेगाले थप अर्को कार्यकालका लागि सपथग्रहण गरेका छन् । उनीसँगै उपराष्ट्रपति रोसारियो मुरिल्लोले पनि सपथग्रहण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उनीहरु गत नोभेम्बरमा भएको निर्वाचनबाट निकारागुवाको राष्ट्रपति र उपराष्ट्रपतिका लागि निर्वाचित भएका हुन् । उनीहरुको कार्यकाल आगामी पाँच वर्षको हुने निकारागुवाको संवैधानिक व्यवस्था रहेको छ । सथपग्रहण […]