नेकपा एमाले कर्णाली प्रदेशका इञ्चार्ज यामलाल कँडेलले आगामी संघ र प्रदेशको चुनावमा एमाले कर्णालीमा पहिलो पार्टी बन्ने दाबी गरेका छन् । इन्चार्ज कँडेलले कर्णालीमा एमाले पहिलो पार्टी बन्नसक्ने थुप्रै आधारहरू रहेको बताए । त्यसका लागि दलहरु एक्लाएक्लै चुनावी मैदानमा हुनुपर्ने उनको तर्क छ ।बुधबार एमाले प्रदेश पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘साउन ७ र ८ गते समीक्षामुलक बैठकले कर्णालीमा पार्टीलाई थप सुदृढ र थप व्यवस्थित गर्नेगरी समीक्षा भएको छ ।’ नेता कँडेलल