चिट चोर्न नदिएको भन्दै विद्यार्थीले कुटे शिक्षक

काठमाडौं, पुस ७ । काठमाडौंको रत्नराज्य बहुमुखी क्याम्पसमा विद्यार्थीले आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै निर्मम तरिकाले आफ्नै शिक्षक कुटेका छन्। कलेज प्रमुख जीवनधर ज्ञवालीका अनुसार मंगलबार मानविकी संकायअन्तर्गतका समाजिक कार्य विषयको प्रथम वर्षको आन्तरिक परीक्षा सञ्चालन भइरहेको समयमा चिट चोर्न नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले परीक्षा निरीक्षक प्रकाश पुडासैनीमाथि संघातिक हमाला गरेका हुन्। गत […]

सम्बन्धित सामग्री

चिट चोराउने प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराएको आरोपमा पक्राउ परेका एक स्कूलका प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा भएका छन् ।

गार्ड बसेका शिक्षक नै चिट चोराउन संलग्न रहेकाे भेटिएपछि...

महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ स्थित रामदेव जनता माध्यमिक विद्यालयमा गार्डका रुपमा खटाइएका शिक्षक विक्रमकुमार महतोलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । एसइईको दोस्रो दिन गणित विषयको परीक्षामा ह्वाट्सएपबाट प्रश्नपत्र बाहिर...

आरआरमा शिक्षक कुट्ने विद्यार्थी क्याम्पसबाट निष्कासित !

काठमाण्डाै – चिट चोर्न नदिएको भन्दै शिक्षक कुट्ने काठमाण्डाैकाे आरआर क्याम्पसका विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् ।गएकाे मङ्गलवार परीक्षामा चिट चाेर्न नदिएकाे भन्दै स्नातक तह दाेस्राे वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले शिक्षक प्रकाश पुडासैनीलाई आक्रमण गरेका थिए । आक्रमणबाट शिक्षक पुडासैनी घाइते हुनुभएकाे थियाे । त्यही घटनालाई लिएर आज बिहीवार क्याम्पस प्रशासनले विज्ञप्ति निकाल्दै ती विद्यार्थीलाई क्याम्पसबाट निष्कासित गरिएकाे जनाएकाे हाे । क्याम्पस प्रशासनले निकालेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘...

चिट चाेर्न नदिएकाे भन्दै आरआर क्याम्पसका शिक्षकमाथि कुटपिट !

काठमाण्डाै – चिट चोर्न नदिएको भन्दै काठमाण्डाैकाे प्रदर्शनीमार्गमा रहेकाे आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्र कुवेर जेठाराले आरआर कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् । Rishikesh (@rishikeshdahal) December 21, 2021ब्याचलर इन सोसल वर्क (बीएसडब्ल्यू) पढाउँदै आउनुभएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उहाँलाई बागबजारमा रहेकाे काठमाण्डाै मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थी फरार रहेका...

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसमा परीक्षार्थीले कुटे शिक्षक

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन् । क्याम्पसका उपप्राध्यापक ऋषिकेश दाहालकाअनुसार चिट चोर्न रोक्दा कलेजमा शिक्षक प्रकाश पुडास‌ैनीमाथि आक्रमण भएको हो । उनको टाउकोमा सात टाँका लगाउन परेको दाहालले जनाएका छन् । पुडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको छ । कुटपिटका प्रत्यक्षदर्शीमा अर्का उपप्राध्यापक जगत नेपालले कक्षा सकेर निस्किँदा आरआरमा […] The post चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसमा परीक्षार्थीले कुटे शिक्षक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि निर्घात कुटपिट

न्युज अफ नेपाल, काठमाडौं। काठमाडौं रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन्। चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए। चिट चोर्न रोक्दा विद्यार्थीले पानी पिउन प्रयोग हुने स्टिलको जगले शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण गरेका हुन । घाइते पुडासैनीलाई उपचारका लागि नजिकैको मोडल अस्पताल लगिएको छ। उनको […]

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटे

काठमाडौ ।चिट चोर्न नपाएपछि रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटपिट गरेका छन् । क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले गार्ड बसिरहेका शिक्षक प्रकाश पुडासैनीलाई कुटेका हुन् । कुटपिटपछि शिक्षक पुडासैनी घाइते भएका छन् । पौडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको छ । घाइते शिक्षककाे टाउकोमा सात वटा टाँका समेत लगाइएको […]

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका शिक्षक कुटिए, टाउकोमा सातवटा टाँका

काठमाडौँ – रत्न राज्य क्याम्पसमा स्नातक तहका विद्यार्थीले आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि आक्रमण गरेका छन्। एक शिक्षकका अनुसार मंगलबार बिहान स्नातक तह प्रथम वर्षमा सोसल वर्क (बिएसडल्बु) को प्रयोगात्मक तर्फको ३० अंकको आन्तरिक परीक्षा भइहेको थियो। एक छात्राले चिट चोर्न लागेकोमा शिक्षक प्रकाश पुडासैनीले रोक्न खोजे । परीक्षामा चिट चोर्न रोक्न खोज्दा […]

परीक्षामा चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका शिक्षकमाथि कुटपिट

चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले सो कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।परीक्षामा सहभागी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेको बताइएको छ ।ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । उनीमाथि आक्रमण गर्ने विद्यार्थी फरार छन् ।