चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका शिक्षक कुटिए, टाउकोमा सातवटा टाँका

काठमाडौँ – रत्न राज्य क्याम्पसमा स्नातक तहका विद्यार्थीले आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि आक्रमण गरेका छन्। एक शिक्षकका अनुसार मंगलबार बिहान स्नातक तह प्रथम वर्षमा सोसल वर्क (बिएसडल्बु) को प्रयोगात्मक तर्फको ३० अंकको आन्तरिक परीक्षा भइहेको थियो। एक छात्राले चिट चोर्न लागेकोमा शिक्षक प्रकाश पुडासैनीले रोक्न खोजे । परीक्षामा चिट चोर्न रोक्न खोज्दा […]

सम्बन्धित सामग्री