चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि निर्घात कुटपिट

न्युज अफ नेपाल, काठमाडौं। काठमाडौं रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन्। चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए। चिट चोर्न रोक्दा विद्यार्थीले पानी पिउन प्रयोग हुने स्टिलको जगले शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण गरेका हुन । घाइते पुडासैनीलाई उपचारका लागि नजिकैको मोडल अस्पताल लगिएको छ। उनको […]

सम्बन्धित सामग्री

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटे

काठमाडौ ।चिट चोर्न नपाएपछि रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटपिट गरेका छन् । क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले गार्ड बसिरहेका शिक्षक प्रकाश पुडासैनीलाई कुटेका हुन् । कुटपिटपछि शिक्षक पुडासैनी घाइते भएका छन् । पौडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको छ । घाइते शिक्षककाे टाउकोमा सात वटा टाँका समेत लगाइएको […]