जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार ढल्ने पक्का
गण्डकी प्रदेश सरकार ढल्ने करिब करिब पक्का जस्तै भएको छ । प्रदेशमा सरकार बनाउन र ढलाउन निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाले प्रेस वक्तव्य मार्फत सरकारलाई दिएको समर्थन फित्ता लिएपछि सरकार ढल्ने...
आफ्नो स्थापनाको चार वर्ष पार गदै गण्डकी प्रदेश सरकार बुधवारदेखि पाँचौ वर्षमा प्रबेश गरेको छ । नयाँ संविधान जारी भएपछि सम्पन्न निर्वाचनपछि ४ फागुन ०७४ मा प्रदेशका तत्कालीन मुख्यमन्त्री पुथ्वीसुब्बा...
२ मंसिर, पोखरा । गठबन्धनको सरकार बनेर बजेट कार्यान्वयन भएको चार महिनामै गण्डकी प्रदेश सरकारले १० करोड रुपैयाँको गाडी खरिद गरेको छ । भागबण्डा पुर्याउन मन्त्रालय फुटाएर १२ सदस्यीय बनाएको गठबन्धन सरकारले यो आर्थिक वर्षका लागि गाडी खरिदमा छुट्याइएको बजेट पहिलो चौमासिकमै करिब-करिब सकाएको छ । मन्त्रालय बढेसँगै सरकारलाई भार पनि थपिएको छ । मन्त्री, […]
न्युज अफ नेपाल, पोखरा । गण्डकी प्रदेश सरकारले आमसञ्चार विधेयक ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले महासंघसंगको छलफल विना नै अचानक आमसञ्चार विधेयक ल्याउने तयारी गरेपछि गण्डकी प्रदेशमा यतिबेला तरंग मच्चिएको छ । गण्डकी प्रदेश सरकार कानून सञ्चार तथा प्रदेश मामिला मन्त्रालयले तयार पारी प्रदेश सभामा पेश भई विद्यायन समितिमा छलफलका लागि पठाएको ऐनको […]
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका छन् । एमाले संसदीय दलको तर्फबाट शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्...
गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्ताव पक्षमा मतदान गर्नेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको वक्तव्यमा उल्लेख छ ।यसअघि, जनमोर्चाले प्रतिनिधिसभा विघटन गरेका केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको घोषणा गरे पनि गुरुङ
काठमाडौं : गण्डकी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएको मुख्यमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको हो।स्रोतले भन्यो,' राजीनामा माथिको निर्देशन मात्र हो। उहाँहरूको व्यक्तिगत कुरा हैन।' उनीहरूले बुधबार बिहान प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्।गण्डकी प्रदेश सरकारमा माओवादी क
गण्डकी / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहने प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना...
The post समृद्धिको अभियानमा गण्डकी प्रदेश सरकार : मुख्यमन्त्री गुरुङ appeared first on Purbeli News.