कास्की– नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा शान्ति, स्थिरता र समृद्धि हासिल गर्नका लागि गण्डकी प्रदेशको सङ्कल्प सार्वजनिक गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा आज कांग्रेसका केन्द्रीय सदस्य एवम् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतले सामूहिक रूपमा सङ्कल्प पत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले सङ्कल्पमा पाँच वर्षका […]