काठमाडौं । केही हप्ता यताबाट चाड पर्व परेका कारण यहाँका सिनेमा हलमा पनि नेपाली चलचित्रको चाप बढेको छ । गत साता दुई चलचित्र प्रकाश र राधा रिलिज भएकोमा हल नपाएको भन्दै प्रदर्शनको पाँचौ दिनमा निर्माताले राधालाई हलबाट हटाए । यस्तै शुक्रबार (आज)बाट थप दुई वटा नयाँ नेपाली चलचित्र रिलिज हुँदैछन् । सुदर्शन थापाको निर्देशनमा चलचित्र […]
The post सम्हालिन्छ कहिले मन र झिँगेदाउ एकसाथ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.