काठमाडौं : आज शुक्रवारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ र ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ रिलिज भएका हुन्।
त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको छ। कभर गीत गाएर चर्चामा आएका तोप्देनले यसै…