रोमान्टिक फिल्म बनाउन माहिर निर्देशक हुन् सुदर्शन थापा । केही हिट फिल्म समेत दिएका उनका अधिकांश फिल्म रोमान्टिक नै छन् । पुराना र नयाँ दुबै कलाकार राखेर फिल्म बनाउँदै आएका उनी निर्देशित पछिल्लो फिल्म ‘सम्हालिन्छ कहिले मन’ १७ भदौबाट रिलिजको तयारीमा छ । फिल्मको रिलिज मिति नजिकिदै गर्दा उनी अहिले फिल्मको प्रचारप्रसारमा ब्यस्त छन् ।यही सिलसिलामा रातोपाटीसँग पनि उनको भेट भएको थियो । भेटमा फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले नेपाली फिल्म उद्योगमा नयाँ ट्रेन ल्याउने उनले दा