फिल्मको प्रचारप्रसारका लागि निर्माताहरु पछिल्लो समय बिभिन्न प्रतियोगिता समेत गर्न थालेका छन् । सोही क्रममा शुक्रबारबाट प्रदर्शनमा आउने सुदर्शन थापाद्वारा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ टिमले पनि टिकटक प्रतियोगिता सुरु गरेको छ । जसमा सहभागी भएर सबैभन्दा धेरै भ्युज ल्याउने टिकटकरले एक तोला सुन पुरस्कार जित्नेछन् ।निर्देशक थापाकाअनुसार प्रतियोगितामा सहभागी हुन चाहनेले तीजको व्रतको दिन मंगलबार बिहान ६ बजेदेखि ‘सम्हालिन्छ कहिले मन’ का ३ वटा गीत वा ट्रेलर कुनै पनि कन्टेन