सुन आयोगको कारबाही सिफारिसमा पुनर्विचार गर्न भन्दै गृहमन्त्रीसमक्ष उजुरी

२० चैत, काठमाडौं । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमाथि पुनर्विचार गर्न भन्दै एक जना डीएसपीले गृह मन्त्रालयमा निवेदन दिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत् डीएसपी रुगम कुँवरले प्रतिवेदनले आफूलाई कारबाही सिफारिस गरेको विषयमा पुनर्विचार र छानबिन गर्न माग गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निवेदन […]

सम्बन्धित सामग्री

फिफालाई निलम्बनमा पुनर्विचार गर्न एआइएफएफको आग्रह

भारतीय फुटबल महासंघ (एआइएफएफ) ले फिफालाई पत्र लेख्दै कारबाहीमाथि पुनर्विचार गर्न आग्रह गरेको छ। कार्यवाहक महासचिव सुनान्दो धरले सर्वोच्चले गठन गरेको समिति भंग भएको र चुनावको अधिकार एआइएफएफलाई नै भएको भन्दै फिफालाई निलम्बन पुनर्विचार गर्न आग्रह गरेका हुन्। सोमबार भारतको सर्वोच्च अदालतले आफैँले बनाएको तीन सदस्यीय कार्यदल भंग गर्दै प्रतिबन्ध फुकुवाका लागि सहज वातावरण बनाएको थियो।एआइएफएफका पत्रमार्फत संघको वर्तमान अवस्थाबारे जानकारी दिँदै निलम्बनबारे पुनर्विचार गर्न आग्रह गरेका हुन्। 'हामी भारतक

निलम्बनमा पुनर्विचार गर्न फिफालाई भारतीय फुटबल महासंघको आग्रह

७ भदौ, काठमाडौं । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले आफूमाथि लागेको निलम्बनबारे पुनर्विचार गर्न अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफालाई आग्रह गरेको छ । तेस्रो पक्षको हस्तक्षेप रहेको भन्दै एक हप्ताअघि फिफाले एआईएफएफलाई निलम्बन गरेको थियो । एआईएफएफका कार्यवाहक महासचिव सुनन्दो धरले फिफा महासचिव फातमा समौरालाई पत्र लेख्दै एआईएफएफ निलम्बन गर्ने निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका […]

यस्तो छ नागरिकता विधेयक पुनर्विचार गर्न राष्ट्रपतिले संसद् सचिवालयमा पठाएको पत्र

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचार गर्न भन्दै प्रतिनिधिसभामा पठाएकी छन् । उक्त विधेयकमा विदेशी महिलाले तुरुन्तै नागरिकता पाउने प्रावधानबारे विरोध भइरहेका बेला राष्ट्रपति भण्डारीले आइतबार पुनर्विचार गर्न उक्त विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन् । फिर्ता पठाउने क्रममा उनले विगतका व्यवस्थालाई पनि […]

निर्वाचन प्रणाली पुनर्विचार गर्नुपर्ने प्रचण्डको प्रस्ताव

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको मिश्रित निर्वाचन प्रणाली महँगो भएको भन्दै पुनर्विचार गर्नुपर्ने तर्क गरेका छन्। नरबहादुर कर्माचार्यको ९औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले हालको निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै पुनर्विचार गर्नुपर्ने तर्क गरेका हुन्। ‘चुनावमा खर्च गर्न सकेन र अनेक खालको तिकडम गर्न जानेन भने चुनाव जितेर […]

प्रस्तावित स्थानीय तहकाे निर्वाचन मितिबारे पुनर्विचार गर्न मुुस्लिम सङ्घको आग्रह

काठमाडाैँ – नेपाल मुस्लिल सङ्घले निर्वाचन आयोगले आगामी वैशाखमा प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनको मितिमा पुनर्विचार गर्न आग्रह गरेको छ। निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन आगामी विसं २०७९ वैशाख १४ र २० गते प्रस्ताव गरेकामा त्यस समयमा मुस्लिम समुदायको रमजान ब्रत तथा इद पर्वपर्ने भन्दै सो मितिमा पुनर्विचार गर्न नेपाल […]

‘क्यानकाे निर्णयले दुःखी बनाएकाे छ, कारबाहीबारे पुनर्विचार गरियाेस्’

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टोलीका चार जना खेलाडीले आफूहरूलाई कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) लाई आग्रह गरेका छन्। ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले आज आइतवार पत्रकार सम्मेलन गरी कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न माग गरेका हुन् ।अनुशासन पालना नगरेको भन्दै क्यानले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो । मल्ललाई राष्ट्रिय टोलीको कप्तानबाट हटाएको छ भने ऐरीलाई उपकप्तानबाट हटाएको छ । त्यस्तै, चार जन...

क्यानको कारवाहीमा परेका ४ खेलाडीको आग्रह : निर्णय पुनर्विचार गर्नुहोला

नेपाल क्रिकेट संघ (क्यान) को कारवाहीमा परेका ४ खेलाडीले निर्णय पुनर्विचार गर्न क्यानसँग आग्रह गरेका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले पत्रकार सम्मेलन गर्दै क्यानले गरेको कारवाही पुनर्विचार गर्न आग्रह गरे । ४ खेलाडीले क्यानलाई तत्काल संवाद अघि बढाउन आग्रह गरेका छन् । क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन सक्ने बताएका छन् । पूर्व कप्तान मल्लले आफूहरू संवादका लागि तयार रहेको भन्दै क्यानले निर्णय पुनर्विचार गर्न प...