काठमाडौँ– आगामी साउन ३१ गतेबाट सञ्चालन हुने कक्षा १२ वार्षिक परीक्षा सञ्चालनका विषयमा पुनर्विचार गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै १२ कक्षाको परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई पत्र पठाइएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले बताए । उनले भने, ‘परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न भन्दै स्वास्थ्य […]