मन्त्रीपरिषद् विस्तारविरुद्धका रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद् विस्तार गर्नु गैर–संवैधानिक भएकोले नयाँ नियुक्ति खारेजीको माग गर्दै परेका दुई रिटमा सर्वोच्च अदालतले सोमबार कारण देखाउ आदेश जारी गरेको छ ।  ओलीले संवैधानिक प्रावधान विरुद्ध मन्त्रीपरिषद्...

सम्बन्धित सामग्री

संसदीय पूर्वाधार विकास कार्यक्रमविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले संसदीय पूर्वाधार विकास कार्यक्रमविरुद्धको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल ईजलासले संसदलाई बजेट दिने उक्त कार्यक्रम खारेज गर्न माग गर्दै दायर गरेको रिट निवेदनमा प्रारम्भिक सुनुवाई गर्दै कारण देखाउ आदेश जारि गरेको हो । ईजलासले रिट निवेदनमा विपक्षी बनाईएका प्रधानमन्त्री कार्यलय, अर्थ र कानून […]

ललिता निवास प्रकरणः बन्दीप्रत्यक्षीकरणमा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त रिटमाथि आज सुनुवाई गर्दै सर्वोच्चबाट के, कसो भएको हो ? आधार, कारण र प्रमाणसहित पेश गर्नेगरी कारण देखाउ आदेश भएको जानकारी दिए । प्रहरीको सिआइवीले पक्राउ गरेपछि […]

सांसद मनाङेविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश, कारण देखाउ आदेश जारी

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ 'दीपक मनाङे' विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।  सर्वोच्चको संवैधानिक इजलासले अधिवक्ता वीरेन्द्रराज कार्कीद्वारा दायर रिटमाथि अन्तरिम आदेश दिन भने अस्वीकार गरेको...

प्रचण्डविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दर्ता भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले बाटो म्याद बाहेक १५ दिनभित्र कारण पेश गर्न विपक्षीहरुका नाउमा आदेश जारी गरेको हो। सर्वोच्च प्रशासनका अनुसार रिटलाई आग्राधिकार दिन भनिएको छ। तर अन्तरिम आदेशबारे शुक्रबारको इजलासले […]

कम्प्युटर र टिभी चुनाव चिन्ह उस्तै देखिएपछि सर्वोच्चमा रिट, कारण देखाउ आदेश जारी

चुनाव चिन्ह उस्तै भएको भन्दै दायर गरिएको रिटमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। काठमाडौं क्षेत्र नं. ९ की स्वतन्त्र उम्मेदवार मधु कार्कीद्वारा दर्ता गरिएको रिटमाथिअन्तरिम आदेश दिन...

क्रिप्टोकरेन्सी कारोबारविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं : क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङलाई गैरकानुनी घोषणा गरिएको विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विपक्षी नेपाल राष्ट्र बैंकको नाममा कारण देखाउ आदेश जारी गरेको अदालत प्रशासनले जनाएको छ। अधिवक्ता सागर बराल, दीपेश ढकाल, कोसिस गिरी, सम्पूर्ण बस्नेत र सौगातराज बरालले रिट दायर गरेको निवेदनमाथि आज प्रारम्भिक सुनुवाइ भएको हो।  राष्ट्र बैंकले विभिन्न मितिमा पटक पटक क्रिप्टोकरेन्सीको कारोबार,

सडकमा नागरिकको जीउ धनको रक्षा गर्न माग गर्दै परेको रिटमा कारण देखाउ आदेश जारी

सडक अतिक्रमण गरी बनेका भौतिक पूर्वाधारका संरचनाको कारण हुनसक्ने दुर्घटनालाई रोक्न दायर सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले  उक्त रिटमा सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै रिटलाई अग्राधिकार दिएको हो । आम नागरिकको जीउ ज्यानको सुरक्षा लगायतका विषयसँग जोडिएको सडकको संरचना सुधार र अतिक्रमण रोक्न राज्यका जिम्मेवार निकायले सक्रियता नदेखाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । न्यायाधीश सुवेदीको इजलासले नागरिकसँगको प्रत्

कालीगण्डकी डाइभर्सन आयोजना: सर्वाेच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौँ – विवादास्पद कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। अधिवक्ता तुलसीराम पोखरेलले दायर गरेको रिटमा न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयसहितका नाममा १५ दिन भित्र लिखित जवाफ दिन आदेश दिएको हो। आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन […]