काठमाडौं : क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङलाई गैरकानुनी घोषणा गरिएको विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विपक्षी नेपाल राष्ट्र बैंकको नाममा कारण देखाउ आदेश जारी गरेको अदालत प्रशासनले जनाएको छ। अधिवक्ता सागर बराल, दीपेश ढकाल, कोसिस गिरी, सम्पूर्ण बस्नेत र सौगातराज बरालले रिट दायर गरेको निवेदनमाथि आज प्रारम्भिक सुनुवाइ भएको हो। राष्ट्र बैंकले विभिन्न मितिमा पटक पटक क्रिप्टोकरेन्सीको कारोबार,