'तेजाब आक्रमणको दशकपछि क्षतिपूर्ति रकम दिने'

काठमाडौँ - सांसद बिन्दबासिनी कंसाकारले तेजाब आक्रमणको दशक पछि अदालतको फैसला बमोजिम क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णयप्रति सरकारलाई धन्यवाद दिएकी छिन् ।  मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा तेजाब आक्रमणबाट ज्यान मार्ने उद्योग मुद्दाको पीडित सांसद कंसाकारले लामो समयपछि सरकारले उपचारमा खर्च भएको रकममध्ये फैसला...

सम्बन्धित सामग्री

विस्फोटनमा परेका घरलाई क्षतिपूर्ति दिइने

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको प्याकेज एकअन्तर्गत बाँधको काममा विस्फोटन गराउने क्रममा क्षति भएका घरलाई क्षतिपूर्ति रकम दिइने भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले बाँध निर्माणका लागि सेती नदीको दुवैतर्फको स्लोप कटानका लागि विस्फोटन गराउँदा घर संरचनामा क्षति पुगेकाले क्षतिपूर्ति रकम दिने निर्णय गरेको हो […]

बिरामीका परिवारलाई क्षतिपूर्ति दिन प्रत्यारोपण केन्द्रले माग्यो २० लाख

३० चैत, काठमाडौं। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपणका क्रममा मृत्यु भएका बिरामीको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रकम माग गरेको छ । केन्द्रले क्षतिपूर्ति दिनका लागि अस्पताल विकास समितिसँग रकम नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग २० लाख क्षतिपूर्ति माग गरेको हो । केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले १९ चैतमा मन्त्रालयलाई पत्र […]

धानबालीमा क्षति पुगेका २७० किसानलाई क्षतिपूर्ति

रुपन्देही : वर्षाले धानबालीमा क्षति पुगेपछि तिलोत्तमा नगरपालिकाले किसानलाई क्षतिपूर्ति दिएको छ। वर्षाले धानबालीमा क्षति पुगेका दुई सय ७० किसानलाई क्षतिपूर्तिबापत आज राहत रकम वितरण गरिएको हो।गत वर्ष धान भित्र्याउने बेलामा आएको बेमौसमी वर्षाका कारण धान बालीमा क्षति पुगेका नगरभित्रका किसानलाई राहत रकमस्वरुप रु. आठ लाख ९६ हजार बराबरको रकम वितरण गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले जानकारी दिइन्।पीडित किसानले आफ्नो धान बालीको क्षतिका आधारमा दुईहजार देखि आठ हजारसम्म क्षतिपूर्ति रकम पाएका छन्।राह

क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन : गायिका समिक्षा

काठमाडौं । गायिका तथा मोडल समिक्षा अधिकारीले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग नगरेको र नलिएको बताएकी छन् । लामो समयपछि सामाजिक सञ्जाल फेसबुकमा उनले सो कुरा बताएकी हुन् । मंगलबार बेलुका लामो स्टाटस लेख्दै पल शाह प्रकरणमा अदालतको फैसलाअनुसार आफूले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी छन् । साथै […]

क्षतिपूर्ति बापतको रकम लिने मेरो मनसाय छैन : समीक्षा अधिकारी

काठमाडौं : गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको बताएकी छन्। उनले सामाजिक सञ्जालमा आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा उनको दुखेसो छ।  सामाजिक सञ्जालमा लज्जास्पद तस्विर र गालीगलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ। ‘कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला’, उनले लेखेकी छन्, ‘मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने

समिक्षाले भनिन्-क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन

काठमाडौं, २८ भदौ । गायिका समिक्षा अधिकारीले आफूले आफूले पछिल्लो प्रकरणमा क्षतिपूर्तिबापत वा अन्य कुनैपनि रकम नमागेको र नलिएको स्पष्ट पारेका छन् । उनले आफूले लामो समयदेखि दुखद् घट्ना भोगिरहेको उल्लेख गरेकी छिन् । सामाजिक सञ्जालमार्फत आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन् । उनले उक्त प्रकरणमा क्षतिपूर्ति लिने मनशाय नै नभएको दाबी […]

पल शाह प्रकरणकी ‘पीडित किशोरी’ले भनिन् : क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन

काठमाडौं । पल (पूर्णविक्रम) शाह प्रकरणमा ‘पीडित किशोरी’ले अदालतको फैसलाअनुसार आफूले क्षतिपूर्ति बापतको रकम नलिने बताएकी छन् । फेसबुकमा मंगलबार बेलुका स्टाटस लेख्दै ती किशोरीले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी छन् । यसैसाता नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको आरोपमा कलाकार शाहलाई दोषी ठहर गर्दै साढे २ वर्ष कैद र १० […]

अमेरिकी इतिहासमै अहिलेसम्मको ठुलो क्षतिपूर्ति पाउने भए पिडितहरुले ….

अमेरिकाका एक पूर्व चिकित्सकको यौन दुर्व्यवहारबाट पीडित दर्जनौँ महिलाले ठुलो क्षतिपूर्ति रकम पाउने भएका छन् । महिला जिम्न्यास्टिक राष्ट्रिय टोलीका पूर्व चिकित्सक डा. ल्यारी नासरको दुर्व्यवहारबाट पीडित महिलाले कूल ३८ करोड डलर क्षतिपूर्ति पाउने भएका हुन् । यौन काण्डको वर्षौँपछिको कानुनी लडाइँपछि अमेरिकी जिम्न्यास्टिक र मिसिगन स्टेट युनिभर्सिटीले पीडितलाई क्षतिपूर्ति दिन सहमति जनाएको हो । […]

अर्बौं ठगीमा न्यून क्षतिपूर्ति

काठमाडौं, भदौ २० । वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी हुँदा क्षतिपूर्ति भने निकै थोरैले पाउने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागमा पछिल्लो ६ वर्षको तथ्यांक केलाउँदा अर्बौं रूपैयाँको ठगी हुँदा निकै थोरैले क्षतिपूर्ति पाउने गरेको तथ्य फेला परेको हो। हरेक वर्ष एक अर्ब रूपैयाँ हाराहारी वैदेशिक रोजगारीको नाममा ठगी हुँदा औसतमा १०–१२ करोड रूपैयाँ […]

कतारमा मृत्यू भएका नेपाली श्रमिकहरुको क्षतिपूर्ति र बिमाको रकम हकवालालाई पठाईयो

कतारमा मृत्यू भएका नेपाली श्रमिकहरुको क्षतिपूर्ति र बिमाको रकम हकवालालाई पठाईयो