काठमाडौं, २८ भदौ । गायिका समिक्षा अधिकारीले आफूले आफूले पछिल्लो प्रकरणमा क्षतिपूर्तिबापत वा अन्य कुनैपनि रकम नमागेको र नलिएको स्पष्ट पारेका छन् । उनले आफूले लामो समयदेखि दुखद् घट्ना भोगिरहेको उल्लेख गरेकी छिन् । सामाजिक सञ्जालमार्फत आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन् । उनले उक्त प्रकरणमा क्षतिपूर्ति लिने मनशाय नै नभएको दाबी […]