बिरामीका परिवारलाई क्षतिपूर्ति दिन प्रत्यारोपण केन्द्रले माग्यो २० लाख

३० चैत, काठमाडौं। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपणका क्रममा मृत्यु भएका बिरामीको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रकम माग गरेको छ । केन्द्रले क्षतिपूर्ति दिनका लागि अस्पताल विकास समितिसँग रकम नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग २० लाख क्षतिपूर्ति माग गरेको हो । केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले १९ चैतमा मन्त्रालयलाई पत्र […]

सम्बन्धित सामग्री

मुग्लिन-पोखरा सडक: एघार करोड क्षतिपूर्ति वितरण

तनहुँ । निर्माणाधीन मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी र पश्चिम खण्डमा घरटहरा हटाउन ११ करोड ८ लाख रुपैयाँ क्षतिपूर्ति रकम वितरण गरिएको छ । गत आर्थिक वर्षमा पूर्वी खण्डमा पाँच करोड २० लाख र पश्चिम खण्डमा पाँच करोड ८८ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको हो । पूर्वी खण्डअन्तर्गत तनहुँको जामुनेबाट आँबुखैरेनीसम्म ६३१ घरटहरा हटाइने […]

बर्दिया गोली काण्डः मृतकका परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिन पहल गरिने

नेपालगञ्ज – बाघ नियन्त्रणका लागि स्थानीयले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको बर्दियाको मधुवनमा पीडित र स्थानीय प्रशासनबीच सहमति जुटेको छ। स्थानीय प्रशासन र पीडितका बीचमा सहमति भएसँगै तीन दिनदेखि अवरुद्ध रहेको गुलरिया–राजापुर सडक खुलेको छ। जेठ २३ गते खेतमा काम गरिरहेकी अस्मिता थारुलाई बाघले आक्रमण गरेर घाइते बनाएपछि आक्रोशित […]

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख दिने निर्णय

स्थानीय तह निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई २० लाख दिने निर्णय गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो सुविधा म्यादी प्रहरीका परिवारलाई पनि दिने निर्णय गरेको हो ।निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भएमा उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । त्यस्तै हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह रासन भत्ता दिने निर्णय गरिएको छ । सुरक्षाकर्मीलाई भत्ता र आश्रित परिवारलाई क्षतिपूर्ति दिन गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको ग

पल शाहको खातामा रहेको २० लाख रोक्का राख्न सरकारी वकिलको माग

३ चैत, काठमाडौं । अभिनेता पल शाहको दुई वटा बैंक खातामा रहेको रकम रोक्का गर्न जिल्ला सरकारी वकिलको कार्यालय, नवलपुर पूर्वले अदालतसमक्ष माग गरेको छ । जिल्ला अदालत, नवलपुर पूर्वमा बिहीबार दर्ता गरिएको मुद्दाको अभियोग पत्रमा पीडितलाई क्षतिपूर्ति दिलाउने प्रयोजनका लागि शाहको बैंकमा भएको रकम कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश […]

अमेरिकामा प्रहरीबाट मारिएका जर्ज फ्लोइडको परिवारलाई ३ अर्ब क्षतिपूर्ति

प्रहरीले घाँटी न्याक्दा मारिएका अश्वेत युवा जर्ज फ्लोइडका परिवारलाई अमेरिकाको स्थानीय सरकारले ३ अर्ब १३ करोड २० लाख रुपैयाँ (२७ मिलियन डलर) क्षतिपूर्ति दिने भएको छ।सन्‌ २०२० मे २५ तारिखका दिन मिलियापोलिस नगरमा फ्लोयडको हत्या भएको थियो। प्रहरी अधिकारी डेरेक चौविनले फ्लोयडमा समातेर भुइँमा लडाइ घाँटीमा घुँडाले थिचेर मारेका थिए।यो घटनालगत्तै संसारभर काला जातिको अधिकार र श्वेत दमनविरुद्ध 'ब्ल्याक लाइभ्स म्याटर' आन्दोलन चर्किएको थियो। हत्या भएको झण्डै एक वर्ष

मोटरल्याण्डले दियो मृतकको परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति

२० फागुन, काठमाडौं । कार रेसिङ दुर्घटनामा परी मृत्यु भएका किशोरको नाममा अल्टिमेट हिमालयन मोटरल्याण्डले बिमा रकमसहित २० लाख रुपैयाँ उपलब्ध गराएको छ । दुर्घटना बिमाबापत ५ लाख र मोटरल्याण्डले १५ लाख गरी कुल २० …

विद्युतबाट हुने दुर्घटना बढ्यो

काठमाडौ :  २०६८ साल असारदेखि अहिलेसम्म ७५२ विद्युतीय दुर्घटना भएका छन्। विद्युतीय दुर्घटनाबाट शारीरिक रूपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति बापत नेपाल विद्युत् प्राधिकरणले अहिलेसम्म १२ करोड २० लाख खर्च गरिसकेको छ। नेपाल विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्...